काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा कार्यरत सवारीचालक धनबहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरू दुवैले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले चौधरीलाई केही दिनअघि सेवाग्राहीबाट आठ हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा चौधरीले विभिन्न व्यक्तिबाट २८ हजार ५०० रूपैयाँ घुसबापत लिएको अख्तियारले जनाएको छ।

यस्तै, तामाङले सेवाग्राहीबाट १६ हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

आज दायर गरिएको मुद्दामा अख्तियारले चौधरीसँग २८ हजार ५०० र तामाङसँग १६ हजार रूपैयाँ बिगो दाबी गरेको छ।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा कार्यरत सवारीचालक धनबहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरू दुवैले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले चौधरीलाई केही दिनअघि सेवाग्राहीबाट आठ हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा चौधरीले विभिन्न व्यक्तिबाट २८ हजार ५०० रूपैयाँ घुसबापत लिएको अख्तियारले जनाएको छ।

यस्तै, तामाङले सेवाग्राहीबाट १६ हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

आज दायर गरिएको मुद्दामा अख्तियारले चौधरीसँग २८ हजार ५०० र तामाङसँग १६ हजार रूपैयाँ बिगो दाबी गरेको छ।

"> वैदेशिक रोजगार कार्यालयका सवारी चालकसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi उनीहरू दुवैले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।  ">
वैदेशिक रोजगार कार्यालयका सवारी चालकसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा कार्यरत सवारीचालक धनबहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरू दुवैले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले चौधरीलाई केही दिनअघि सेवाग्राहीबाट आठ हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा चौधरीले विभिन्न व्यक्तिबाट २८ हजार ५०० रूपैयाँ घुसबापत लिएको अख्तियारले जनाएको छ।

यस्तै, तामाङले सेवाग्राहीबाट १६ हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

आज दायर गरिएको मुद्दामा अख्तियारले चौधरीसँग २८ हजार ५०० र तामाङसँग १६ हजार रूपैयाँ बिगो दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्