काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-६ सरोचियाका एक युवक भन्सार छलेर कपडा ल्याउँदै गर्दा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २४ वर्षीय आशिफ खान रहेका छन्।
प्रहरीका अनुसार उनले भन्सार छलेर करिब एक लाख ६२ हजार रूपैयाँ बराबरको २४० वटा लेडिज स्वीइटर, ८४ वटा लेडिज सुरूवाल र १५ वटा लेडिज कुर्ती ल्याएका थिए।
ती सबै सामान प्रहरीले शनिबार बेलुका बरामद गरेको छ।
उनले भन्सार छल्दै कपडा ल्याएर भण्डारण गर्ने गरेको पनि खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कार्यालयका अनुसार बरामद कपडासहित खानलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइने छ।

भन्सार छलेर ल्याएको डेढ लाख बढीको कपडा बरामद: Dekhapadhi
प्रहरीले करिब एक लाख ६२ हजार रूपैयाँ बराबरको २४० वटा लेडिज स्वीटर, ८४ वटा लेडिज सुरूवाल र १५ वटा लेडिज कुर्ती बरामद गरेको हो।
भन्सार छलेर कपडा ल्याउने २४ वर्षीय आशिफ खान पक्राउ।
भन्सार छलेर ल्याएको डेढ लाख बढीको कपडा बरामद