काठमाडौं। कैलाली प्रहरीले विभिन्न तीनवटा मुद्दाका आरोपी ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसूर, राज्यविरुद्धको कसुर, चन्दा उठाउन प्रतिबन्ध र हातहतियार खरखजना तथा संगठित अपराध विरुद्धको मुद्दाका फरार आरोपी जोगबहादुर कठायतलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

उनी बझाङको मष्टा गाउँपालिका-३ का हुन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-५ चक्मेलीबाट पक्राउ परेका थिए।

जिल्ला अदालत बझाङबाट पक्राउ अनुमति प्राप्त गरेपछि फरार उनलाई क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। कैलाली प्रहरीले विभिन्न तीनवटा मुद्दाका आरोपी ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसूर, राज्यविरुद्धको कसुर, चन्दा उठाउन प्रतिबन्ध र हातहतियार खरखजना तथा संगठित अपराध विरुद्धको मुद्दाका फरार आरोपी जोगबहादुर कठायतलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

उनी बझाङको मष्टा गाउँपालिका-३ का हुन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-५ चक्मेलीबाट पक्राउ परेका थिए।

जिल्ला अदालत बझाङबाट पक्राउ अनुमति प्राप्त गरेपछि फरार उनलाई क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

"> तीन मुद्दाका एक जना फरार आरोपी पक्राउ: Dekhapadhi प्रहरीले ३२ वर्षीय जोगबहादुर कडायतलाई पक्राउ गरेको हो।
• उनी राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसूर, राज्यविरुद्धको कसुर, चन्दा उठाउन प्रतिबन्ध र हातहतियार खरखजना तथा संगठित अपराधविरुद्धको मुद्दाका आरोपी हुन्।

तीन मुद्दाका एक जना फरार आरोपी पक्राउ
काठमाडौं। कैलाली प्रहरीले विभिन्न तीनवटा मुद्दाका आरोपी ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसूर, राज्यविरुद्धको कसुर, चन्दा उठाउन प्रतिबन्ध र हातहतियार खरखजना तथा संगठित अपराध विरुद्धको मुद्दाका फरार आरोपी जोगबहादुर कठायतलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

उनी बझाङको मष्टा गाउँपालिका-३ का हुन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-५ चक्मेलीबाट पक्राउ परेका थिए।

जिल्ला अदालत बझाङबाट पक्राउ अनुमति प्राप्त गरेपछि फरार उनलाई क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्