महानगरीय प्रहरी वृत्त गौशालामा सवारी मुद्दामा उनी हिरासतमा थिए। उनलाई थप थुनामा राखेर मुद्दा अघि बढाउन अदालतले आदेश दिएको थियो।

आदेश थाहा पाए लगत्तै उनी प्रहरी घेराबीच हत्कडीसहित भागेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले उनको खोजी कार्य भइरहेको जानकारी दिए।

" /> महानगरीय प्रहरी वृत्त गौशालामा सवारी मुद्दामा उनी हिरासतमा थिए। उनलाई थप थुनामा राखेर मुद्दा अघि बढाउन अदालतले आदेश दिएको थियो।

आदेश थाहा पाए लगत्तै उनी प्रहरी घेराबीच हत्कडीसहित भागेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले उनको खोजी कार्य भइरहेको जानकारी दिए।

"> अदालतबाटै हत्कडीसहित कैदी फरार: Dekhapadhi
अदालतबाटै हत्कडीसहित कैदी फरार <p style="text-align:justify">महानगरीय प्रहरी वृत्त गौशालामा सवारी मुद्दामा उनी हिरासतमा थिए। उनलाई थप थुनामा राखेर मुद्दा अघि बढाउन अदालतले आदेश दिएको थियो।</p> <p style="text-align:justify">आदेश थाहा पाए लगत्तै उनी प्रहरी घेराबीच हत्कडीसहित भागेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले उनको खोजी कार्य भइरहेको जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्