काठमाडौं। प्रहरीले यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, संखुवासभाको चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरूङ, सिन्धुलीको दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल परियार र रामेछापको हिमगंगा गाउँपालिका-७ का ५९ वर्षीय सुनिल तामाङ रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४६८ ग्राम यार्सागुम्बा बरामद गरेको छ।

गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अवैध रूपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशाल र सुनिललाई जाँच गर्दा उनीहरूको साथबाट १२ वटा यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूलाई यार्सागुम्बा शेरबहादुरले दिएको भनेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको समन्वयमा शेरबहादुरको कोठामा प्रहरीले खानतलासी गरेको थियो।

सो क्रममा थप यार्सागुम्बा फेला परेपछि प्रहरीले शेरबहादुरलाई पक्राउ गरेको जनाएको छ। शेरबहादुरलाई उक्त यार्सागुम्बा हिमालले दिएको भनेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। प्रहरीले यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ।

"> चार सय ६८ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा ५५ वर्षीय शेरबहादुर थापा, २२ वर्षीय हिमाल गुरूङ, २४ वर्षीय विशाल परियार र सुनिल तामाङ।
• उनीहरूको साथबाट ४६८ ग्राम यार्सागुम्बा बरामद।

चार सय ६८ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ
काठमाडौं। प्रहरीले यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, संखुवासभाको चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरूङ, सिन्धुलीको दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल परियार र रामेछापको हिमगंगा गाउँपालिका-७ का ५९ वर्षीय सुनिल तामाङ रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४६८ ग्राम यार्सागुम्बा बरामद गरेको छ।

गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अवैध रूपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशाल र सुनिललाई जाँच गर्दा उनीहरूको साथबाट १२ वटा यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूलाई यार्सागुम्बा शेरबहादुरले दिएको भनेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको समन्वयमा शेरबहादुरको कोठामा प्रहरीले खानतलासी गरेको थियो।

सो क्रममा थप यार्सागुम्बा फेला परेपछि प्रहरीले शेरबहादुरलाई पक्राउ गरेको जनाएको छ। शेरबहादुरलाई उक्त यार्सागुम्बा हिमालले दिएको भनेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्