काठमाडौं। मकवानपुरको कैलाश गाउँपालिका-६ माथिल्लो पकनेमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
करिब दुई बिघा १० कठ्ठामा अवैध रूपमा लगाइएको गाँजा खेती शनिबार प्रहरीले नष्ट गरेको हो।
इलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त गाँजा खेती फँडानी गरी नष्ट गरेको हो।
त्यस क्षेत्रमा प्रहरीले बर्सेनी गाँजा खेती फँडानी गरे पनि किसानले उत्पादन गर्दै आएका छन्।
" />

">
मकवानपुरको पकनेमा लगाइएकाे गाँजा नष्ट: Dekhapadhi
दुई बिघा १० कठ्ठामा रहेको गाँजा प्रहरीले नष्ट गरेको हो।
प्रहरीले बर्सेनी नष्ट गरे पनि किसानले भने खेती गर्न छाडेका छैनन्।
मकवानपुरको पकनेमा लगाइएकाे गाँजा नष्ट
<p style="text-align: justify;">काठमाडौं। मकवानपुरको कैलाश गाउँपालिका-६ माथिल्लो पकनेमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।</p>
<p style="text-align: justify;">करिब दुई बिघा १० कठ्ठामा अवैध रूपमा लगाइएको गाँजा खेती शनिबार प्रहरीले नष्ट गरेको हो।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त गाँजा खेती फँडानी गरी नष्ट गरेको हो। <br />
त्यस क्षेत्रमा प्रहरीले बर्सेनी गाँजा खेती फँडानी गरे पनि किसानले उत्पादन गर्दै आएका छन्।</p>