काठमाडौं। धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीबाट लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गल्छी गाउँपालिका-८ गोगनपानीका ३४ वर्षीय दीपक मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ५० किलो चरेश र दुई थान मोरटसाइकल बरामद गरेको छ।

सडक किनारमा रोकी राखेको बा ९१ प ९३१० नम्बरको र बा २१ प ८७६ नम्बरको मोटरसाइकल नजिकै उभिएर राखेको अवस्थामा शंका लागेपछि जाँच गर्दा उक्त चरेश फेला परेकाले मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

दुवै मोटरसाइकलका चालक फरार भएका छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, कपिलवस्तको, विजयनगर गाउँपालिका-४ त्रिपालनगरबाट दुई ग्राम ६६ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित २३ वर्षीय दीपककुमार खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले ब्राउनसुगर बोकेर हिँडिरहेको अवस्थामा फेला पारीपक्राउ गरेको हो।

उनी दाङको राप्ती गाउँपालिका-२ लालमटियाका हुन्।

" /> काठमाडौं। धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीबाट लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गल्छी गाउँपालिका-८ गोगनपानीका ३४ वर्षीय दीपक मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ५० किलो चरेश र दुई थान मोरटसाइकल बरामद गरेको छ।

सडक किनारमा रोकी राखेको बा ९१ प ९३१० नम्बरको र बा २१ प ८७६ नम्बरको मोटरसाइकल नजिकै उभिएर राखेको अवस्थामा शंका लागेपछि जाँच गर्दा उक्त चरेश फेला परेकाले मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

दुवै मोटरसाइकलका चालक फरार भएका छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, कपिलवस्तको, विजयनगर गाउँपालिका-४ त्रिपालनगरबाट दुई ग्राम ६६ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित २३ वर्षीय दीपककुमार खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले ब्राउनसुगर बोकेर हिँडिरहेको अवस्थामा फेला पारीपक्राउ गरेको हो।

उनी दाङको राप्ती गाउँपालिका-२ लालमटियाका हुन्।

"> लागुऔषधसहित दुई जना पक्राउ: Dekhapadhi धादिङको खयरघारीबाट ३४ वर्षीय दीपक मगर ५० किलो चरेशसहित र कपिलवस्तुको त्रिपालनगरबाट २३ वर्षीय दीपक खड्का ब्राउन सुगरसहित पक्राउ।
• दुई जना लागुऔषध चरेश कारोबारी फरार।

लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौं। धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीबाट लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गल्छी गाउँपालिका-८ गोगनपानीका ३४ वर्षीय दीपक मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ५० किलो चरेश र दुई थान मोरटसाइकल बरामद गरेको छ।

सडक किनारमा रोकी राखेको बा ९१ प ९३१० नम्बरको र बा २१ प ८७६ नम्बरको मोटरसाइकल नजिकै उभिएर राखेको अवस्थामा शंका लागेपछि जाँच गर्दा उक्त चरेश फेला परेकाले मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

दुवै मोटरसाइकलका चालक फरार भएका छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, कपिलवस्तको, विजयनगर गाउँपालिका-४ त्रिपालनगरबाट दुई ग्राम ६६ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित २३ वर्षीय दीपककुमार खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले ब्राउनसुगर बोकेर हिँडिरहेको अवस्थामा फेला पारीपक्राउ गरेको हो।

उनी दाङको राप्ती गाउँपालिका-२ लालमटियाका हुन्।

प्रतिक्रिया दिनुहोस्