काठमाडाैं। भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः सुरु भएको छ।

पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए। 

संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेकाे ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिएकाे थियाे। अहिले उनकै पहलमा चार दिनयता मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो।

सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए। रासस

" /> काठमाडाैं। भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः सुरु भएको छ।

पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए। 

संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेकाे ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिएकाे थियाे। अहिले उनकै पहलमा चार दिनयता मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो।

सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए। रासस

"> रोकिएको मनोहरा करिडोर निर्माण पुनः सुरु: Dekhapadhi
रोकिएको मनोहरा करिडोर निर्माण पुनः सुरु <p style="text-align: justify;">काठमाडाैं।&nbsp;भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः सुरु भएको छ।</p> <p style="text-align: justify;">पेप्सीकोला&ndash;सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेकाे&nbsp;&lsquo;सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर&rsquo; अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिएकाे थियाे।&nbsp;अहिले उनकै पहलमा चार दिनयता&nbsp;मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो।</p> <p style="text-align: justify;">सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्