काठमाडौं। ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट अस्याथी रूपमा रोकेको छ। अमेरिकाको न्युज वेबसाइट ‘दि हिल’ले आफ्नो रिपोर्ट यो समाचार छापेको हो।

ट्रम्पले निर्वाचनमा धोका र हालै टेक्सस मुद्दाबारे सुप्रिम कोर्टको फैसलालाई लिएर सिलसिलाबद्ध रूपमा ट्विट गरेका थिए। त्यसमाथि ट्विटरले ‘रेड’ चिह्न देखाएको थियो। साथै, ट्विटरले ट्रम्पको चुनावसम्बन्धी ट्विटलाई रिट्विट गर्ने युजर्समा पनि रोक लगाएको छ।

दि हिल्सको रिपोर्टअनुसार, ट्रम्पको ट्विट पढ्ने र त्यसलाई सेयर गर्ने प्रयत्नमा रहेका युजर्सलाई एक सन्देश आएको थियो। ट्रम्पले ट्विटरको नियम उल्लंघन गरेका हुनाले उनको ट्विट अन्य मानिससम्म जानबाट रोकिएको बताइएको छ। (एजेन्सी)

" /> काठमाडौं। ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट अस्याथी रूपमा रोकेको छ। अमेरिकाको न्युज वेबसाइट ‘दि हिल’ले आफ्नो रिपोर्ट यो समाचार छापेको हो।

ट्रम्पले निर्वाचनमा धोका र हालै टेक्सस मुद्दाबारे सुप्रिम कोर्टको फैसलालाई लिएर सिलसिलाबद्ध रूपमा ट्विट गरेका थिए। त्यसमाथि ट्विटरले ‘रेड’ चिह्न देखाएको थियो। साथै, ट्विटरले ट्रम्पको चुनावसम्बन्धी ट्विटलाई रिट्विट गर्ने युजर्समा पनि रोक लगाएको छ।

दि हिल्सको रिपोर्टअनुसार, ट्रम्पको ट्विट पढ्ने र त्यसलाई सेयर गर्ने प्रयत्नमा रहेका युजर्सलाई एक सन्देश आएको थियो। ट्रम्पले ट्विटरको नियम उल्लंघन गरेका हुनाले उनको ट्विट अन्य मानिससम्म जानबाट रोकिएको बताइएको छ। (एजेन्सी)

"> राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट रोक्का: Dekhapadhi
राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट रोक्का <p style="text-align: justify;">काठमाडौं। ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट अस्याथी रूपमा रोकेको छ। अमेरिकाको न्युज वेबसाइट &lsquo;दि हिल&rsquo;ले आफ्नो रिपोर्ट यो समाचार छापेको हो।</p> <p style="text-align: justify;">ट्रम्पले निर्वाचनमा धोका र हालै टेक्सस मुद्दाबारे सुप्रिम कोर्टको फैसलालाई लिएर सिलसिलाबद्ध रूपमा ट्विट गरेका थिए। त्यसमाथि ट्विटरले &lsquo;रेड&rsquo; चिह्न देखाएको थियो। साथै, ट्विटरले ट्रम्पको चुनावसम्बन्धी ट्विटलाई रिट्विट गर्ने युजर्समा पनि रोक लगाएको छ।</p> <p style="text-align: justify;">दि हिल्सको रिपोर्टअनुसार, ट्रम्पको ट्विट पढ्ने र त्यसलाई सेयर गर्ने प्रयत्नमा रहेका युजर्सलाई एक सन्देश आएको थियो। ट्रम्पले ट्विटरको नियम उल्लंघन गरेका हुनाले उनको ट्विट अन्य मानिससम्म जानबाट रोकिएको बताइएको छ। <em>(एजेन्सी)</em></p>
प्रतिक्रिया दिनुहोस्