काठमाडौं। रौतहटको वृन्दावन नगरपालिका-७, धमौरामा गएराति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २७ वर्षीय विशाल पाल रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा चपुर अस्पतालमा रातिनै मृत्यु भएको हो।
गरुडाबाट चपु तर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ना ४ ख २७२५ नम्बरको ट्रकको पछाडि गएराति साढे १० बजे ठोक्किन पुगेको थियो।
दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
" /> काठमाडौं। रौतहटको वृन्दावन नगरपालिका-७, धमौरामा गएराति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २७ वर्षीय विशाल पाल रहेका छन्।

">