काठमाडौं। सिन्धु घाटी सभ्यताका अधिंकाश मानिसहरू मांसाहारी रहेको एक नयाँ शोधले पुष्टि गरेको छ। उनीहरू गाई, भैंसी र बाख्राको मासु खान्थे। सिन्धु घाटी क्षेत्रमा भेटिएको माटोका भाँडावर्तन तथा खानपानका तौरतरिका उक्त शोधको आधार थियो।

क्याम्ब्रिज युनिभर्सिटीबाट पुरातत्व विज्ञानमा पीएचडी तथा हाल फ्रान्समा पोस्ट डक्टोरल फेलो ए. सूर्यनारायणले सिन्धु घाटी सभ्यताका क्रममा मानिसको खानपानका तरिकामाथि शोध गरेका हुन्। उनको शोध आर्कियोलोजी साइन्स नामक जर्नलमा प्रकाशित छ।

त्यसो त यसअघि पनि सिन्धु घाटी सभ्यतामाथि थुप्रै अध्ययन भइसकेको छ। तर, यो शोधमा मूल रूपमा त्यस क्षेत्रमा उब्जाइने फसलमा दृष्टि दिइएको छ।

समग्र रूपमा यो नयाँ शोधमा फसलका साथै चौपाया तथा मानिसहरूले प्रयोग गर्ने भाँडाकुँडामा ध्यान केन्द्रित गरिएको छ। ती भाँडाकुँडाबारे गरिएको वैज्ञानिक विधिले प्राचीन भारतका मानिसहरू के खान्थे र के पिउँथे भन्ने कुरा बताएको छ। संसारभरका कतिपय पुरातत्वविद् अहिले पनि यस्ताखाले अध्ययन गरिरहेका छन्। यस्तैखाले अध्ययनका क्रममा सिन्धु घाटी सभ्यताको माटोका भाँडाबारे शोध गरिएको हो।

सिन्धु घाटी सभ्यताका फसलहरू

सिन्धु घाटी सभ्यतामा जौ, गहुँ, धानका साथै, अंगुर, काँक्रो, भ्यान्टा, बेसार, सरस्युँ, जुट, कपास तथा तिलको उत्पादन हुने गथ्र्यो। पशुपालनमा गाई–भैंसी मुख्य थियो। त्यस इलाकामा ५०–६० प्रतिशत गाई–भैंसी र १० प्रतिशतजति बाख्राको हड्डी अवशेष भेटिएको थियो। यसबाट के अनुमान गर्न सकिन्छ भने, त्यहाँ गाई–भैंसी र बाख्राको मासु मानिसहरू बढी खाने गर्थे।

गाई दूधका लागि र गोरू खेत जोत्न प्रयोग हुने गरेको थियो। उत्खनन् गर्दा सुंगुरको हड्डी पनि भेटिएको थियो। तर, सुंगुर के प्रयोजनका लागि पालिन्थ्यो भन्ने पुष्टि हुन सकेको छैन। केही अवशेष हरिण र पन्छीको पनि भेटिएको थियो।

शोधका लागि भारतको हरियाणामा सिन्धु सभ्यताको क्षेत्र राखीगढीलाई चुनिएको थियो। आलमगिरपुर, मसुदपुर, लोहारी राघो तथा अन्य केही स्थानमा भेटिएका माटाका भाँडा पनि एकत्रित पारिएको थियो। यी भाँडाकुडाको नमूना लिएर वैज्ञानिक विधिबाट विश्लेषण गर्दा त्यसमा पशुको मासु खाने गरिएको पत्ता लागेको थियो।

शोधको नतिजा

शोधबाट पत्ता लागेको छ कि, दूधबाट बनेका पदार्थ, पशुको मासु तथा वनस्पतिसमेत ती भाँडामा पकाइने गरिएको थियो। सिन्धु घाटीको सहरी र ग्रामीण क्षेत्रमा खाइने कुरामा कुनै अन्तर थिएन। भाँडाकुँडाको प्रयोग अन्य काममा पनि हुने गरेको थियो।

त्यस क्षेत्रमा अन्य चौपाया पनि पाल्ने गरिन्थ्यो। तर, तिनको प्रयोग दूध उत्पादन भन्दा पनि मासुका लागि हुने गथ्र्यो। माटोका भाँडा दूध राख्न भन्दा मासु पकाउन बढी उपयोग हुने गरेको थियो।

गुजरातमा यसअघि गरिएको अर्को एक शोधले भने माटोका भाँडा मुख्य रूपमा दूधजन्य पदार्थ पकाउन प्रयोग गरिएको पत्ता लागेको थियो। उक्त शोध साइन्टिफिक रिपोटर््समा प्रकाशित भएको थियो।

सूर्यनारायणका अनुसार शोधको अर्को चरणमा सिन्धु घाटीको संस्कृति, जलवायु परिवर्तनको पृष्ठभूमि तथा खानपानका तरिकाबारे सिलसिलाबद्ध ढंगमा पत्ता लाग्ने छ। यस्तो ढंगमा पत्ता लगाउन माटोका भाँडाकुँडाको अवशेषको अहम् भूमिका रहने उनले बताएका छन्।

उनी भन्छन्, ‘‘दक्षिण एसियाली सहरमा पुरातात्विक क्षेत्रमा भेटिएका भाँडाकुँडाको विश्लेषण गरेर हामी प्रागऐतिहासिककालमा त्यस भेगको खानपानको विविधता बुझ्न सकिन्छ।’’ सूर्यनारायणले आफ्नो शोधमा सिन्धु सभ्यताको बारेमा अन्य जानकारी पनि सामेल गरेका छन्।

प्रागऐतिहासिकालमा सिन्धु घाटीको सभ्यताको विस्तार भौगोलिक रूपमा आधुनिक पाकिस्तान, उत्तर–पश्चिम भारत, दक्षिण भारत र अफगानिस्तानसम्म रहेको थियो। समथल मैदान, पहाड, नदी–घाटी, रेगिस्तान तथा समुद्रीतटका अलगअगल क्षेत्रमा सिन्धु सभ्यताको विस्तार थियो। यसमा पाँच मुख्य सहर र कयौं सानासाना बस्ती सामेल छन्, जसको अवधि इसापूर्व २६०० देखि इसापूर्व १९००को बीच थियो।

गरगहना, तौल मापक वस्तु तथा मोहर सिन्धु सभ्यताको विशेषता रहेको पाइन्छ। लेनदेनमा लागि वस्तुसँग वस्तु साट्ने चलन व्यपक थियो।

के भन्न सकिन्न भने, सिन्धु सभ्यतामा सहरको दबाब गाउँमा थिएन। दुवै स्थानबीचको सम्बन्ध आर्थिक आदानप्रदानमा आधारित थियो।

इसापूर्व २१०० पछि सिन्धु सभ्यताको पश्चिमी क्षेत्र विस्तारैविस्तारै खाली हुँदै गयो र पूर्वी क्षेत्र भने विकसित हुन थाल्यो। यस क्रममा सहक निकै कम र गाउँ अधिक बन्दै गयो। यसको कारणमा विशेषगरी खराब मनसुन मानिन्छ। इसापूर्व २१५० पछिका कयौं शताब्दीसम्म मनसुन खराब रहेको थियो। (बीबीसी)

" /> काठमाडौं। सिन्धु घाटी सभ्यताका अधिंकाश मानिसहरू मांसाहारी रहेको एक नयाँ शोधले पुष्टि गरेको छ। उनीहरू गाई, भैंसी र बाख्राको मासु खान्थे। सिन्धु घाटी क्षेत्रमा भेटिएको माटोका भाँडावर्तन तथा खानपानका तौरतरिका उक्त शोधको आधार थियो।

"> सिन्धु सभ्यता र माटाको भाँडामा पाकेको मासु: Dekhapadhi
सिन्धु सभ्यता र माटाको भाँडामा पाकेको मासु

प्रतिक्रिया दिनुहोस्