काठमाडौं। तेह्रथुम गाउँपालिका-६ सुदापमा प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। 

स्थानीय एक सहकारी संस्थाले सिँचाइका लागि निर्माण गरेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको गाउँपालिका उपप्रमुख तारा खरेल ढकालले देखापढीलाई बताइन्। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरूमा ७ वर्षीया रन्जना लिम्बू, ६ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहाना लिम्बूको मृत्यु भएको उनको भनाइ छ। 

रन्जना र रोजनी एकाघरका दिदीबहिनी हुन्। हिजै बिहानदेखि घरबाट हराएका उनीहरू खोजी गर्ने क्रममा मृत भेटिएका थिए। 

तीनैजना बालिकाको शव पोष्‍टमार्टमका लागि सदरमुकामतर्फ लगिएको बताइएको छ। 

" /> काठमाडौं। तेह्रथुम गाउँपालिका-६ सुदापमा प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। 

स्थानीय एक सहकारी संस्थाले सिँचाइका लागि निर्माण गरेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको गाउँपालिका उपप्रमुख तारा खरेल ढकालले देखापढीलाई बताइन्। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरूमा ७ वर्षीया रन्जना लिम्बू, ६ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहाना लिम्बूको मृत्यु भएको उनको भनाइ छ। 

रन्जना र रोजनी एकाघरका दिदीबहिनी हुन्। हिजै बिहानदेखि घरबाट हराएका उनीहरू खोजी गर्ने क्रममा मृत भेटिएका थिए। 

तीनैजना बालिकाको शव पोष्‍टमार्टमका लागि सदरमुकामतर्फ लगिएको बताइएको छ। 

"> प्लास्टिक पोखरीमा डुबेर तेह्रथुममा ३ बालिकाको मृत्यु: Dekhapadhi
प्लास्टिक पोखरीमा डुबेर तेह्रथुममा ३ बालिकाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। तेह्रथुम गाउँपालिका-६ सुदापमा प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय एक सहकारी संस्थाले सिँचाइका लागि निर्माण गरेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको गाउँपालिका उपप्रमुख तारा खरेल ढकालले देखापढीलाई बताइन्। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरूमा ७ वर्षीया रन्जना लिम्बू, ६ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहाना लिम्बूको मृत्यु भएको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align: justify;">रन्जना र रोजनी एकाघरका दिदीबहिनी हुन्। हिजै बिहानदेखि घरबाट हराएका उनीहरू खोजी गर्ने क्रममा मृत भेटिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">तीनैजना बालिकाको शव पोष्&zwj;टमार्टमका लागि सदरमुकामतर्फ लगिएको बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्