गोरखा। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एकजनाको मृत्यु भएको छ। 

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना. ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए। 

टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई हिजो साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकरी दिए। 

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

" /> गोरखा। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एकजनाको मृत्यु भएको छ। 

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना. ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए। 

टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई हिजो साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकरी दिए। 

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

"> आफैं चढेको बसले किचेर मृत्यु: Dekhapadhi
आफैं चढेको बसले किचेर मृत्यु <p style="text-align: justify;">गोरखा। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना. ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्&zwj;याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई हिजो साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकरी दिए।&nbsp;</p> <p style="text-align: justify;">बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्