काठमाडौं। पर्व समय सुधार समाजको राष्ट्रिय समिति नेपालको आयोजनामा सम्पन्न भर्चुअल भेलाले बागमती प्रदेशको समिति गठन गरेको छ।

जुममार्फत् भएको उक्त भेलाले ज्योतिष दिनानाथ पण्डितको संयोजकत्वमा ९ सदस्यीय पर्व समय सुधार वागमती प्रदेश समिति सर्वसम्मतिबाट चयन गरेको हो। यस समितिका सदस्यहरूमा विवेकराज कार्की, हीरालाल अधिकारी, ईश्वरी निर्दोषी, कृष्ण अवाले, गोविन्द प्याकुरेल, विष्णुप्रसाद सापकोटा र प्रवीण धिताल छन्। उक्त समितिमा आवश्यकताअनुसार केही सदस्य थपेर अर्को महिनासम्ममा पूर्णता दिइने समाजले जनाएको छ।

वर्तमान चलनचल्तीका पात्रो ज्योतिषशास्त्रको खगोलीय गणितको दर्शनअनुसार २४ दिन वर सरिसकेका कारण यसलाई समयसापेक्ष सुधार गर्न आह्वान गर्दै समिति गठन गरिएको हो। खगोलीय गणितअनुसार पात्रोमा सामान्य उल्लेख गरे पनि पञ्चाङ्ग समितिले सोहीबमोजिम पर्व समय सुधार पात्रो प्रकाशनमा नल्याएका कारण पूर्वीय धर्म दर्शनअनुसारको चाडपर्व एवं धार्मिक कार्य समयानुकूल पर्न नगएको समितिले जनाएको छ।

यसरी पर्व समय तिथिसम्मत नपरेका कुराबारे समितिले सरकारी निकायमा आवश्यक कारवाहीका लागि बारम्बार अनुरोध गर्दा पनि सरकारबाट कार्यान्वयनमा उदासीनता देखाइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले विगत समयदेखि नै जनस्तरमा पर्व समय सुधार के, किन र नसुधारिएमा पर्नेसक्ने असरबारे जनचेतना गराउँदै आएको छ।

यसलाई अझ व्यापक बनाउन, निरन्तरता दिन र स्थानीय तहसम्म यस सन्देशलाई पुर्‍याउन समाजले प्रदेश र जिल्ला समितिहरू गठन गर्ने कार्य गरेको जनाइएको छ। यसरी नै यसबारे जनचेतना नगर, गाउँ र वडा तहसम्म पुर्‍याउने लक्ष्य पर्व समय सुधार समाजले लिएको छ।

समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा ज्योतिषी एवं खगोलविज्ञ कीर्तिवर्द्धन जोशी, ई. हरिनारायण मल्ल, प्रमोद आचार्य कौण्डिन्यायन, जयन्त आचार्य, कल्याण पन्तलगायतले पर्व सुधारअनुसारको पात्रो प्रचलनमा ल्याउन ढिलो भएको जनाएका छन्।

" /> काठमाडौं। पर्व समय सुधार समाजको राष्ट्रिय समिति नेपालको आयोजनामा सम्पन्न भर्चुअल भेलाले बागमती प्रदेशको समिति गठन गरेको छ।

"> पर्व समय सुधार समाजको वागमती प्रदेश समिति गठन: Dekhapadhi
पर्व समय सुधार समाजको वागमती प्रदेश समिति गठन

प्रतिक्रिया दिनुहोस्