काठमाडौं। आज प्रदेश १, बागमती र सुदूरपश्चिमका केही भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

यस्तै प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको विभागको भनाइ छ।

" /> काठमाडौं। आज प्रदेश १, बागमती र सुदूरपश्चिमका केही भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

यस्तै प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको विभागको भनाइ छ।

"> प्रदेश १ का केही पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना: Dekhapadhi
प्रदेश १ का केही पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। आज प्रदेश १, बागमती र सुदूरपश्चिमका केही भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको विभागको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्