काठमाडौँ। नेतृ रेखा यादवद्वारा लिखित उपन्यास ‘आत्मजा’ र कविता संग्रह ‘तुम बिन’ विमोचन भएको छ।

आज राजधानीमा आयोजित एक समारोहका बीच जसपा नेतृ यादवद्वारा लिखित नेपाली भाषामा ‘आत्मजा’ उपन्यास र हिन्दी भाषामा ‘तुम बिन’ कविता संग्रह विमोचन गरिएको हो। नेतृ यादवले आफ्नै जीवनका घटना र परिवेशलाई उपन्यासमा समेटेकी छन्। 

विमोचन समारोहमा नेतृ यादवले भनिन्, “उपन्यास लेखेर मैले बुवाको सपनालाई साकार पारेकी हुँ, अब लेखनलाई सधैं निरन्तरता दिनेछु।” 

समाजमा छोरीहरूलाई हेर्ने दृष्टिकोण र भोग्ने समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ ।

" /> काठमाडौँ। नेतृ रेखा यादवद्वारा लिखित उपन्यास ‘आत्मजा’ र कविता संग्रह ‘तुम बिन’ विमोचन भएको छ।

आज राजधानीमा आयोजित एक समारोहका बीच जसपा नेतृ यादवद्वारा लिखित नेपाली भाषामा ‘आत्मजा’ उपन्यास र हिन्दी भाषामा ‘तुम बिन’ कविता संग्रह विमोचन गरिएको हो। नेतृ यादवले आफ्नै जीवनका घटना र परिवेशलाई उपन्यासमा समेटेकी छन्। 

विमोचन समारोहमा नेतृ यादवले भनिन्, “उपन्यास लेखेर मैले बुवाको सपनालाई साकार पारेकी हुँ, अब लेखनलाई सधैं निरन्तरता दिनेछु।” 

समाजमा छोरीहरूलाई हेर्ने दृष्टिकोण र भोग्ने समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ ।

"> ‘आत्मजा’ उपन्यास र ‘तुम बिन’ कविता संग्रह विमोचन : Dekhapadhi
‘आत्मजा’ उपन्यास र ‘तुम बिन’ कविता संग्रह विमोचन  <p style="text-align: justify;">काठमाडौँ। नेतृ रेखा यादवद्वारा लिखित उपन्यास &lsquo;आत्मजा&rsquo; र कविता संग्रह &lsquo;तुम बिन&rsquo; विमोचन भएको छ।</p> <p style="text-align: justify;">आज राजधानीमा आयोजित एक समारोहका बीच जसपा नेतृ यादवद्वारा लिखित नेपाली भाषामा &lsquo;आत्मजा&rsquo; उपन्यास र हिन्दी भाषामा &lsquo;तुम बिन&rsquo; कविता संग्रह विमोचन गरिएको हो। नेतृ यादवले आफ्नै जीवनका घटना र परिवेशलाई उपन्यासमा समेटेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">विमोचन समारोहमा नेतृ यादवले भनिन्, &ldquo;उपन्यास लेखेर मैले बुवाको सपनालाई साकार पारेकी हुँ, अब लेखनलाई सधैं निरन्तरता दिनेछु।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">समाजमा छोरीहरूलाई हेर्ने दृष्टिकोण र भोग्ने समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्