कलेज पढ्न कुनै उमेर ढिलो हुँदैन।

७४ वर्षीया पाट अर्मोन्ड यसको उदाहरण हुन्। उनले भर्खरै मानवशास्त्रमा स्नातक तह पूरा गरेकी छिन्। सन् १९७८ मा उनले कलेजमा पहिलो कक्षा लिएको आज ४२ वर्षपछि डिग्री प्राप्त गरेका हुन्।

अर्मोन्ड परिवारबाट यसै दिन अर्को ग्राजुएट भएका छन्, टेनेस्सी विश्वविद्यालयबाट। ७४ वर्षीया महिलाकी २२ वर्षीया नाति मेलोडी पनि सँगै ग्राजुएट भएकी हुन्।

उनले आफू हजुरआमासँग ग्राजुएट भएकोमा निकै खुसी भएको बताइन्।

यसै महिना ७५ वर्ष पुग्ने पाटले एटलान्टाको केन्नेसअ स्टेट युनिभर्सिटीमा पहिलो कक्षा लिएकी थिइन्। एक सेमेस्टरपछि उनी टेनेसी राज्यमा बसाइँ सराइ गरेकी हुन्।

त्यसपछिका केही दशक उनले एकाउन्टेन्टका रूपमा र परिवार तथा आफ्ना पितालाई सम्हाल्दै बिताइन्। त्यसपछि उनको परिवारले उनलाई कक्षा पुनः लिन प्रेरणा दिएको थियो।

यस दौरान उनले महामारीका बीच अनलाइन क्लास पनि लिइन्। महामारीअघि दुवैले सँगै कक्षा लिएका थिएनन्। क्याम्पसमा उनीहरू सँगै नपरे पनि कहिलेकाहीँ क्याम्पसमा भने भेट हुने बताएकी मेलोडीले बताएकी छिन्।

दुवैको दीक्षान्त सँगै थियो, समारोहमा दूरी कायम गरिएको थियो। तर अक्षरअनुसार नाम लिइँदा उनीहरू एकपछि अर्को गरी स्टेजमा पुगे।

कलेजले मेलोडी र उनकी हजुरआमाप्रति गौरवान्वित भएको बताएको छ। उनी अपरम्परागत विद्यार्थीहरूका लागि उदाहरण हुने कलेजले जनाएको छ।

पाट अब अर्को स्नातक डिग्री इतिहासमा गर्ने सुरसार कस्दै छिन्। उनकी नातिनी भने क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर गर्न गइरहेकी छिन्। तर उनलाई कुनै हतार छैन, उनकी हजुरआमाले नै सिकाएकी छिन् – उनीसँग प्रशस्त समय छ।

सिएनएनका लागि गिउलिया हेवार्ड र अल्फन्सो सेरानोको रिपोर्टको अनुवाद

" /> कलेज पढ्न कुनै उमेर ढिलो हुँदैन।

"> ७४ वर्षीया हजुरआमा नातिसँगै कलेजबाट दीक्षित: Dekhapadhi
७४ वर्षीया हजुरआमा नातिसँगै कलेजबाट दीक्षित

प्रतिक्रिया दिनुहोस्