काठमाडाैं। काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ।
घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि घटनास्थलमै ओखलढुङ्‍गा घर भई सडकमा मागी हिँड्ने शङ्‍कर परियारको मृत्यु भएको थियो।
सिफारिस
उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ। हेटाैँडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २-०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्‍कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो।
परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ। उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमासमेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। घरभित्रसमेत क्षति पुर्‍याएको विष्टले जानकारी दिए। रासस
" /> काठमाडाैं। काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ।
घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि घटनास्थलमै ओखलढुङ्‍गा घर भई सडकमा मागी हिँड्ने शङ्‍कर परियारको मृत्यु भएको थियो।
सिफारिस
उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ। हेटाैँडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २-०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्‍कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो।
परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ। उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमासमेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। घरभित्रसमेत क्षति पुर्‍याएको विष्टले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्