काठमाडौं । करातेका मण्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्।

आजबाट शुरु भएको करातेको पुरुष एकल कातातर्फ नेपालका मन्डेकाजीले स्वर्ण पदक जितेका हुन्।

पहिलो चरणबाट सबभन्दा धेरै २४ अंक हासिल गर्दै फाइनल पुगेका मन्डेकाजीले पाकिस्तानका निमातुल्लाहलाई पछि पारेका थिए।

मन्डेकाजीले फाइनलमा २५.७२ अंक ल्याउदै स्वर्ण जितेका हुन्। पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजत पदक जिते।

पहिलो चरणमा श्रीलंकाका सौनता रारासाले २१.१८, पाकिस्तानी निमातुल्लाहले २३.६८ र बंगलादेशका मोहम्मद हसनले २२.८ अंक ल्याएका थिए।

चन्चलालाई रजत

करातेकै चन्चला दनुवारले व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छन् ।

घरेलु भूमिमा जारी १३औं सागमा नेपालले ब्यक्तिगत स्पर्धातर्फ जितेको यो पहिलो पदक हो।

सातदोबाटोस्थित कराते हलमा चञ्चला पाकिस्तानकी साइदासँग पराजित भएकीहुन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।

यसअघि नेपालमा भएको आठौं सागमा नेपालले करातेमा १४ स्वर्ण जितेको थियो।

" /> काठमाडौं । करातेका मण्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्।

आजबाट शुरु भएको करातेको पुरुष एकल कातातर्फ नेपालका मन्डेकाजीले स्वर्ण पदक जितेका हुन्।

पहिलो चरणबाट सबभन्दा धेरै २४ अंक हासिल गर्दै फाइनल पुगेका मन्डेकाजीले पाकिस्तानका निमातुल्लाहलाई पछि पारेका थिए।

मन्डेकाजीले फाइनलमा २५.७२ अंक ल्याउदै स्वर्ण जितेका हुन्। पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजत पदक जिते।

पहिलो चरणमा श्रीलंकाका सौनता रारासाले २१.१८, पाकिस्तानी निमातुल्लाहले २३.६८ र बंगलादेशका मोहम्मद हसनले २२.८ अंक ल्याएका थिए।

चन्चलालाई रजत

करातेकै चन्चला दनुवारले व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छन् ।

घरेलु भूमिमा जारी १३औं सागमा नेपालले ब्यक्तिगत स्पर्धातर्फ जितेको यो पहिलो पदक हो।

सातदोबाटोस्थित कराते हलमा चञ्चला पाकिस्तानकी साइदासँग पराजित भएकीहुन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।

यसअघि नेपालमा भएको आठौं सागमा नेपालले करातेमा १४ स्वर्ण जितेको थियो।

"> करातेबाट नेपालले स्वर्णको खाता खोल्यो: Dekhapadhi
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
काठमाडौं । करातेका मण्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्।

आजबाट शुरु भएको करातेको पुरुष एकल कातातर्फ नेपालका मन्डेकाजीले स्वर्ण पदक जितेका हुन्।

पहिलो चरणबाट सबभन्दा धेरै २४ अंक हासिल गर्दै फाइनल पुगेका मन्डेकाजीले पाकिस्तानका निमातुल्लाहलाई पछि पारेका थिए।

मन्डेकाजीले फाइनलमा २५.७२ अंक ल्याउदै स्वर्ण जितेका हुन्। पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजत पदक जिते।

पहिलो चरणमा श्रीलंकाका सौनता रारासाले २१.१८, पाकिस्तानी निमातुल्लाहले २३.६८ र बंगलादेशका मोहम्मद हसनले २२.८ अंक ल्याएका थिए।

चन्चलालाई रजत

करातेकै चन्चला दनुवारले व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छन् ।

घरेलु भूमिमा जारी १३औं सागमा नेपालले ब्यक्तिगत स्पर्धातर्फ जितेको यो पहिलो पदक हो।

सातदोबाटोस्थित कराते हलमा चञ्चला पाकिस्तानकी साइदासँग पराजित भएकीहुन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।

यसअघि नेपालमा भएको आठौं सागमा नेपालले करातेमा १४ स्वर्ण जितेको थियो।

प्रतिक्रिया दिनुहोस्