४ असोजमा नवलपरासीको गैंडाकोटमा उनको उपन्यास ‘अनुक्रोश’ लोकार्पण गरिएको छ ।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुमाया कँडेल सापकोटा, साहित्यकार शान्ति शर्मा लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पणपछि बोल्दै नानीले आँखाका नानी स्थिर नभएको र जसका कारण उपचार समेत हुन नसकेको बताइन् ।

उनले भनिन्, “पुस्तक पढ्न एकदमै गाह्रो छ । त्यसैले पुस्तकका पाना मोबाइलको क्यामेराले खिच्छु । त्यसपछि जुम गरेर पढ्ने गर्छु ।”

कार्यक्रममा समीक्षक शान्ति शर्माले पुस्तकमार्फत् लेखकले शाश्वत प्रेमलाई विजयी गराएर प्रेमको सम्मान गरेको बताइन् ।

साथै पुस्तकले अभिभावकत्व नपाउँदा बालबालिका कसरी सडकमा पुग्छन् भन्ने कुरालाई सजिवताका साथ उठाएको धारणा समेत शान्तिले राखिन् ।

त्यसैगरी समीक्षक तर्कना शर्माले पुस्तक सरल र सहज तरिकाले बगेको उल्लेख गर्दै लेखन शैली र कथा बुनोट प्रशंसायोग्य रहेको विचार व्यक्त गरिन् ।

" /> ४ असोजमा नवलपरासीको गैंडाकोटमा उनको उपन्यास ‘अनुक्रोश’ लोकार्पण गरिएको छ ।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुमाया कँडेल सापकोटा, साहित्यकार शान्ति शर्मा लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पणपछि बोल्दै नानीले आँखाका नानी स्थिर नभएको र जसका कारण उपचार समेत हुन नसकेको बताइन् ।

उनले भनिन्, “पुस्तक पढ्न एकदमै गाह्रो छ । त्यसैले पुस्तकका पाना मोबाइलको क्यामेराले खिच्छु । त्यसपछि जुम गरेर पढ्ने गर्छु ।”

कार्यक्रममा समीक्षक शान्ति शर्माले पुस्तकमार्फत् लेखकले शाश्वत प्रेमलाई विजयी गराएर प्रेमको सम्मान गरेको बताइन् ।

साथै पुस्तकले अभिभावकत्व नपाउँदा बालबालिका कसरी सडकमा पुग्छन् भन्ने कुरालाई सजिवताका साथ उठाएको धारणा समेत शान्तिले राखिन् ।

त्यसैगरी समीक्षक तर्कना शर्माले पुस्तक सरल र सहज तरिकाले बगेको उल्लेख गर्दै लेखन शैली र कथा बुनोट प्रशंसायोग्य रहेको विचार व्यक्त गरिन् ।

"> नानी बिवुको ‘अनुक्रोश’ सार्वजनिक: Dekhapadhi
नानी बिवुको ‘अनुक्रोश’ सार्वजनिक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्