नेपालगञ्जमा एक पुरुष मृत फेला, सनाखत हुन बाँकी
<p style="text-align: justify;">बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ को गुलरिया बसपार्क पिपल चौतारानजिकै एक पुरुष शुक्रबार मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">उनको पहिचान हालसम्म नखुलेको नेपाल प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय रहेको जनाइएको छ।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
