काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोलबाट गैँडाको खागजस्तो देखिने वस्तुसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगगरपालिका-२३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका-६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेका छन्।

संरक्षित वन्यजन्तु गैँडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको कोठाबाट गैँडाको खाग भनि बिक्री गर्नका राखिरहेको अवस्थामा उक्त वस्तुसमेत प्रहरीले बरामद गरेको छ।

बरामद वस्तुसहित उनीहरूलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोलबाट गैँडाको खागजस्तो देखिने वस्तुसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगगरपालिका-२३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका-६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेका छन्।

संरक्षित वन्यजन्तु गैँडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको कोठाबाट गैँडाको खाग भनि बिक्री गर्नका राखिरहेको अवस्थामा उक्त वस्तुसमेत प्रहरीले बरामद गरेको छ।

बरामद वस्तुसहित उनीहरूलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> स्वयम्भूबाट गैँडाको खागजस्तो देखिने वस्तु सहित ५ जना पक्राउ: Dekhapadhi
स्वयम्भूबाट गैँडाको खागजस्तो देखिने वस्तु सहित ५ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोलबाट गैँडाको खागजस्तो देखिने वस्तुसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा काठमाडौं महानगगरपालिका-२३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका-६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेका छन्।</p> <p style="text-align: justify;">संरक्षित वन्यजन्तु गैँडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको कोठाबाट गैँडाको खाग भनि बिक्री गर्नका राखिरहेको अवस्थामा उक्त वस्तुसमेत प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">बरामद वस्तुसहित उनीहरूलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्