काठमाडौं। राजधानीको कलंकीस्थित नैकापमा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ। मृतकको ठेगाना खुल्न सकेको छैन।
उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका रामचन्द्र सिंखडा, कलंकीका सुजन मानन्धर, नयाँबानेश्वरका विशाल श्रेष्ठ, सप्तरीको राजविराजका रञ्जितप्रसाद चौधरी, मकवानपुरका रामबहादुर मगर, कास्कीकी सन्ध्या थिङ र ठेगाना नखुलेका गणेश शर्मा रहेको परिसरले जानकारी दिएको छ।
परिसरका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश-२ ०३००१ ख १४२० नम्बरको ट्रक नैकाप ओरालोमा आइपुग्दा ब्रेक फेल भएपछि अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो। अनियन्त्रित ट्रकले साइकल, मोटरसाइकल, ट्याक्सी, जीप, पिकअप भ्यानलगायत सवारीसाधनलाई ठक्कर दिएको जनाइएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको परिसरले जानकारी दिएको छ।
" /> काठमाडौं। राजधानीको कलंकीस्थित नैकापमा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ। मृतकको ठेगाना खुल्न सकेको छैन।
उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका रामचन्द्र सिंखडा, कलंकीका सुजन मानन्धर, नयाँबानेश्वरका विशाल श्रेष्ठ, सप्तरीको राजविराजका रञ्जितप्रसाद चौधरी, मकवानपुरका रामबहादुर मगर, कास्कीकी सन्ध्या थिङ र ठेगाना नखुलेका गणेश शर्मा रहेको परिसरले जानकारी दिएको छ।
परिसरका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश-२ ०३००१ ख १४२० नम्बरको ट्रक नैकाप ओरालोमा आइपुग्दा ब्रेक फेल भएपछि अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो। अनियन्त्रित ट्रकले साइकल, मोटरसाइकल, ट्याक्सी, जीप, पिकअप भ्यानलगायत सवारीसाधनलाई ठक्कर दिएको जनाइएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको परिसरले जानकारी दिएको छ।
"> काठमाडौंको नैकापमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ७ घाइते: Dekhapadhi शुक्रबार साँझ भएको दुर्घटनामा अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु।
• ब्रेक फेल भई अनियन्त्रित बनेको ट्रकले साइकल, मोटरसाइकल, ट्याक्सी, जीप, पिकअप भ्यानलगायत सवारीसाधनलाई ठक्कर दिएको थियो।
काठमाडौंको नैकापमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ७ घाइते
काठमाडौं। राजधानीको कलंकीस्थित नैकापमा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ। मृतकको ठेगाना खुल्न सकेको छैन।
उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका रामचन्द्र सिंखडा, कलंकीका सुजन मानन्धर, नयाँबानेश्वरका विशाल श्रेष्ठ, सप्तरीको राजविराजका रञ्जितप्रसाद चौधरी, मकवानपुरका रामबहादुर मगर, कास्कीकी सन्ध्या थिङ र ठेगाना नखुलेका गणेश शर्मा रहेको परिसरले जानकारी दिएको छ।
परिसरका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश-२ ०३००१ ख १४२० नम्बरको ट्रक नैकाप ओरालोमा आइपुग्दा ब्रेक फेल भएपछि अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो। अनियन्त्रित ट्रकले साइकल, मोटरसाइकल, ट्याक्सी, जीप, पिकअप भ्यानलगायत सवारीसाधनलाई ठक्कर दिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्