ब्रसेल्स। युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन्। युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका हुन्। उनले जलवायु परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी भएको बताएका छन्।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनेछ। यसले सन् २०५० मा जलवायु तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।”

युरोपेली नेताहरूले जलवायु परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए। केही कोइला-निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रूपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो।

जलवायु परिवर्तनसम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो। युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन्।

रासस/एएफपी

" /> ब्रसेल्स। युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन्। युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका हुन्। उनले जलवायु परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी भएको बताएका छन्।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनेछ। यसले सन् २०५० मा जलवायु तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।”

युरोपेली नेताहरूले जलवायु परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए। केही कोइला-निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रूपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो।

जलवायु परिवर्तनसम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो। युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन्।

रासस/एएफपी

"> सन् २०३० सम्ममा युरोपेली युनियनले हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्ने: Dekhapadhi
सन् २०३० सम्ममा युरोपेली युनियनले हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्ने
ब्रसेल्स। युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन्। युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका हुन्। उनले जलवायु परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी भएको बताएका छन्।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनेछ। यसले सन् २०५० मा जलवायु तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ।”

युरोपेली नेताहरूले जलवायु परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए। केही कोइला-निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रूपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो।

जलवायु परिवर्तनसम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो। युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन्।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्