कञ्चनपुर। पुनर्वास नगरपालिका-१ बलभद्र बस्ती बस्ने ७५ वर्षीया सुर्कु तामाङको आफ्नै घरनजिक रहेको बोरिङ्गको पट्टामा सल बेरिँदा शुक्रबार बिहान मृत्यु भएको छ। 

गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> कञ्चनपुर। पुनर्वास नगरपालिका-१ बलभद्र बस्ती बस्ने ७५ वर्षीया सुर्कु तामाङको आफ्नै घरनजिक रहेको बोरिङ्गको पट्टामा सल बेरिँदा शुक्रबार बिहान मृत्यु भएको छ। 

गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> बोरिङको पट्टामा सल बेरिएर ७५ वर्षीया वृद्धाको मृत्यु: Dekhapadhi
बोरिङको पट्टामा सल बेरिएर ७५ वर्षीया वृद्धाको मृत्यु <p style="text-align: justify;">कञ्चनपुर। पुनर्वास नगरपालिका-१ बलभद्र बस्ती बस्ने ७५ वर्षीया सुर्कु तामाङको आफ्नै घरनजिक रहेको बोरिङ्गको पट्टामा सल बेरिँदा शुक्रबार बिहान मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्