चितवन। ईच्छाकामना गाउँपालिका-६ जलबिरेमा आज ना.४ च ५०५० नम्बरको बलेरो अनियन्त्रित भई सडकको बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बलेरो चालक सोही गाउँपालिका-६ बस्ने ३० वर्षीय निर्मल गुरुङ समेत २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ।
दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
बलेरो दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते : Dekhapadhi
बलेरो दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
<p style="text-align: justify;">चितवन। ईच्छाकामना गाउँपालिका-६ जलबिरेमा आज ना.४ च ५०५० नम्बरको बलेरो अनियन्त्रित भई सडकको बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">बलेरो चालक सोही गाउँपालिका-६ बस्ने ३० वर्षीय निर्मल गुरुङ समेत २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ।</p>
<p style="text-align: justify;">दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>