काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा ‘नेपाल प्रहरी कार्ययोजन, २०७७’ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडिओ कन्फरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा उपस्थित प्रहरी कर्मचारीहरूको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समीक्षा कार्यक्रमलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै यस्तो क्रियाकलापले संगठनको सुपरीवेक्षण र अनुगमनलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षकले ‘नेपाल प्रहरी कार्ययोजना, २०७७’ को चौमासिक कार्यप्रगति पस्तुत गरेका थिए।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा ‘नेपाल प्रहरी कार्ययोजन, २०७७’ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडिओ कन्फरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा उपस्थित प्रहरी कर्मचारीहरूको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समीक्षा कार्यक्रमलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै यस्तो क्रियाकलापले संगठनको सुपरीवेक्षण र अनुगमनलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षकले ‘नेपाल प्रहरी कार्ययोजना, २०७७’ को चौमासिक कार्यप्रगति पस्तुत गरेका थिए।

"> ‘नेपाल प्रहरी कार्ययोजना’को चौमासिक प्रगति समीक्षा सम्पन्न: Dekhapadhi
‘नेपाल प्रहरी कार्ययोजना’को चौमासिक प्रगति समीक्षा सम्पन्न
काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा ‘नेपाल प्रहरी कार्ययोजन, २०७७’ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडिओ कन्फरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा उपस्थित प्रहरी कर्मचारीहरूको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समीक्षा कार्यक्रमलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै यस्तो क्रियाकलापले संगठनको सुपरीवेक्षण र अनुगमनलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षकले ‘नेपाल प्रहरी कार्ययोजना, २०७७’ को चौमासिक कार्यप्रगति पस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्