काठमाडौं। प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। मङ्सिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेलको बढुवा गरेको थियो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै  पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका थिए।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाएर आगडि बढ्न उनले निर्देशन दिएका थिए।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो।

" /> काठमाडौं। प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। मङ्सिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेलको बढुवा गरेको थियो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै  पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका थिए।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाएर आगडि बढ्न उनले निर्देशन दिएका थिए।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो।

"> प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रदान गरे पोखरेललाई दर्ज्यानी चिन्ह: Dekhapadhi समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै  पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका थिए। ">
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रदान गरे पोखरेललाई दर्ज्यानी चिन्ह
काठमाडौं। प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। मङ्सिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेलको बढुवा गरेको थियो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै  पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका थिए।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाएर आगडि बढ्न उनले निर्देशन दिएका थिए।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्