मोरङ। जबरजस्ती करणीको घटनामा पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनीहरुमाथि २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडितलाई नगद दिएर मिलापत्र गरेकाे अभियाेग लागेकाे छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त सुरेशलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई पाँच लाख नगद दिई मिलापत्र गराएको खुल्न आएपछि उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। जबरजस्ती करणीको घटनामा पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनीहरुमाथि २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडितलाई नगद दिएर मिलापत्र गरेकाे अभियाेग लागेकाे छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त सुरेशलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई पाँच लाख नगद दिई मिलापत्र गराएको खुल्न आएपछि उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> बलात्कारकाे घटनामा ५ लाख दिएर मिलापत्र गराउने ६ जना पक्राउ: Dekhapadhi २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडितलाई नगद दिएर मिलापत्र गरेकाे अभियाेग।
• थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई पाँच लाख नगद दिई मिलापत्र गराएको खुल्न आएकाे प्रहरीकाे भनाइ।

बलात्कारकाे घटनामा ५ लाख दिएर मिलापत्र गराउने ६ जना पक्राउ
मोरङ। जबरजस्ती करणीको घटनामा पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनीहरुमाथि २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडितलाई नगद दिएर मिलापत्र गरेकाे अभियाेग लागेकाे छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त सुरेशलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई पाँच लाख नगद दिई मिलापत्र गराएको खुल्न आएपछि उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्