बझाङ। गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ। साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओडार र खुला चौरमा बस्न बाध्य भएका छन्।

धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन। स्थानीय उजली बोहोराले भनिन्, “छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओडार त कहिले खाली आकाशमा रात बिताउने गर्छु।”

यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन्। साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओडारमा पाल हालेर बस्न बाध्य छन्।

गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन्। ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन,’’ स्थानीयवासी तिलक विकले भने। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको छ बताए।

साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन्। साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओडार, खुला आकाशमुनि बस्ने गरेका छन्।

साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भनिन्, “अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन्। देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन्। हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन।’’

यस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन्, “हामी छाउ भएका बेला खाना आफैं पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन।” साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन्। यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन्। रासस

" /> बझाङ। गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ। साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओडार र खुला चौरमा बस्न बाध्य भएका छन्।

धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन। स्थानीय उजली बोहोराले भनिन्, “छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओडार त कहिले खाली आकाशमा रात बिताउने गर्छु।”

यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन्। साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओडारमा पाल हालेर बस्न बाध्य छन्।

गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन्। ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन,’’ स्थानीयवासी तिलक विकले भने। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको छ बताए।

साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन्। साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओडार, खुला आकाशमुनि बस्ने गरेका छन्।

साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भनिन्, “अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन्। देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन्। हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन।’’

यस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन्, “हामी छाउ भएका बेला खाना आफैं पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन।” साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन्। यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन्। रासस

"> छाउगोठ भत्काइएपछि ओडार र चौरमा बास: Dekhapadhi साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओडार र खुला चौरमा बस्न बाध्य भएका छन्। ">
फाइल तस्वीर
छाउगोठ भत्काइएपछि ओडार र चौरमा बास
बझाङ। गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ। साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओडार र खुला चौरमा बस्न बाध्य भएका छन्।

धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन। स्थानीय उजली बोहोराले भनिन्, “छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओडार त कहिले खाली आकाशमा रात बिताउने गर्छु।”

यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन्। साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओडारमा पाल हालेर बस्न बाध्य छन्।

गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन्। ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन,’’ स्थानीयवासी तिलक विकले भने। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको छ बताए।

साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन्। साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओडार, खुला आकाशमुनि बस्ने गरेका छन्।

साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भनिन्, “अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन्। देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन्। हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन।’’

यस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन्, “हामी छाउ भएका बेला खाना आफैं पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन।” साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन्। यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन्। रासस

प्रतिक्रिया दिनुहोस्