ललितपुर। ललितपुर महानगरपालिका-२ सानेपा पन्चकुमारी मन्दिर नजिकबाट ५ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पन्चकुमारी मन्दिरनजिक डेरा गरी बस्ने पर्सा कसरा रोड नगरपालिका-१२ घर भएका सुनिल खड्कीको कोठाबाट हिजो बेलुका सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। 

चोरीमा संगल्न हाल फरार व्यक्तिहरूको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> ललितपुर। ललितपुर महानगरपालिका-२ सानेपा पन्चकुमारी मन्दिर नजिकबाट ५ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पन्चकुमारी मन्दिरनजिक डेरा गरी बस्ने पर्सा कसरा रोड नगरपालिका-१२ घर भएका सुनिल खड्कीको कोठाबाट हिजो बेलुका सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। 

चोरीमा संगल्न हाल फरार व्यक्तिहरूको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> ललितपुरको सानेपाबाट ५ लाखभन्दा बढीको धनमाल चोरी: Dekhapadhi
ललितपुरको सानेपाबाट ५ लाखभन्दा बढीको धनमाल चोरी <p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका-२ सानेपा पन्चकुमारी मन्दिर नजिकबाट ५ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।</p> <p style="text-align: justify;">पन्चकुमारी मन्दिरनजिक डेरा गरी बस्ने पर्सा कसरा रोड नगरपालिका-१२ घर भएका सुनिल खड्कीको कोठाबाट हिजो बेलुका सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">चोरीमा संगल्न हाल फरार व्यक्तिहरूको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्