काठमाडौं। भक्तपुर, महोत्तरी, बर्दिया र तेह्रथुमका विभिन्न स्थानमा बिहीबार चारजना मृत अवस्थामा फेला परेका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका-४, फुलबारी डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका-७ घर भएकी ३६ वर्षीया अन्तरीमाया थिङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-१४ सुभम बस्ती बस्ने गोमा श्रेष्ठको घरको बाथरुममा धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका–२ बस्ने २८ वर्षीय बेचन महतो मृत अवस्थामा फेला परेका छन्।
बर्दिया, राजापुर नगरपालिका–७ बेलासा बस्ने ६३ वर्षीय तुल्सिराम थारु आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा कुलोमा मृत अवस्थामा फेला परेका छन्।
तेह्रथुमको फेदाप गाउँपालिका–१ स्थित कोया खोला र तमोर नदीको दोभानमा सोही गाउँपालिका–१ बस्ने ६१ वर्षीय शेर बाहदुर तामाङ मृत अवस्थामा फेला परेका छन्।
घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। भक्तपुर, महोत्तरी, बर्दिया र तेह्रथुमका विभिन्न स्थानमा बिहीबार चारजना मृत अवस्थामा फेला परेका छन्।भक्तपुरको चाँगुनारायण नगरपालिका-४, फुलबारी डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका-७ घर भएकी ३६ वर्षीया अन्तरीमाया थिङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।

">