सुर्खेत। बराहताल गाउँपालिका-६ गोठी बस्ने ३३ बर्षीय वीरबहादुर रावललई १ थान भरुवा बन्दुक सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले वीरबहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो।

साथै बराहताल गाउँपालिका-६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३२७ थान चिरान सालको कडीसमेत बरामद भएको छ। 

हाल फरार भएका राजी र थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

" /> सुर्खेत। बराहताल गाउँपालिका-६ गोठी बस्ने ३३ बर्षीय वीरबहादुर रावललई १ थान भरुवा बन्दुक सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले वीरबहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो।

साथै बराहताल गाउँपालिका-६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३२७ थान चिरान सालको कडीसमेत बरामद भएको छ। 

हाल फरार भएका राजी र थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

"> भरुवा बन्दुकसहित पक्राउ, सालको कडी बरामद    : Dekhapadhi
भरुवा बन्दुकसहित पक्राउ, सालको कडी बरामद     <p style="text-align: justify;">सुर्खेत। बराहताल गाउँपालिका-६ गोठी बस्ने ३३ बर्षीय वीरबहादुर रावललई १ थान भरुवा बन्दुक सहित हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले वीरबहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">साथै बराहताल गाउँपालिका-६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३२७ थान चिरान सालको कडीसमेत बरामद भएको छ।&nbsp;</p> <p style="text-align: justify;">हाल फरार भएका राजी र थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्