बारा। दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

बा ९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका-९, सहिदचोकस्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा चोरी गरी ल्याएको उक्त मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> बारा। दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

बा ९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका-९, सहिदचोकस्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा चोरी गरी ल्याएको उक्त मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन्।  ">
मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ
बारा। दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

बा ९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका-९, सहिदचोकस्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा चोरी गरी ल्याएको उक्त मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्