काठमाडौं। भारतमा एक विद्यार्थीले आफ्नो परिचय दिँदा सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

भीमराव अम्बेडकर बिहार विश्वविद्यालय अन्तर्गत धनराज महतो डिग्री कलेजका २० वर्षीय कुन्दन कुमारको परिचय सामाजिक सञ्जालमा भाइरल बनेको हो।

कुन्दनले आफ्नो परिचय पत्रमा बलिउड अभिनेता इमरान हासमी र अभिनेत्री सन्नी लियोनलाई बुबाआमा भनेर लेखेका थिए। उनले परीक्षा फारममा अभिभावकको नाम लेख्ने ठाउँमा इमरान र सन्नीको नाम लेखेका हुन्।

कुन्दनको उक्त परिचयपछि इमरानले ट्विटमार्फत प्रतिक्रिया जनाएका छन्। उनले आफू उनको बुबा नभएको प्रष्ट पारेका छन्। उनले लेखेका छन्, ’कसम, त्यो मेरो छोरा होइनन्।’

उनले आफ्नो घर रेड लाइट एरियामा भएको समेत बताए। त्यसपछि भने विश्वविद्यालयले उनीमाथि छानविन थालेको छ। उनको आमाबुकन र घरबारे विश्वविद्यालयले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

" /> काठमाडौं। भारतमा एक विद्यार्थीले आफ्नो परिचय दिँदा सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

भीमराव अम्बेडकर बिहार विश्वविद्यालय अन्तर्गत धनराज महतो डिग्री कलेजका २० वर्षीय कुन्दन कुमारको परिचय सामाजिक सञ्जालमा भाइरल बनेको हो।

कुन्दनले आफ्नो परिचय पत्रमा बलिउड अभिनेता इमरान हासमी र अभिनेत्री सन्नी लियोनलाई बुबाआमा भनेर लेखेका थिए। उनले परीक्षा फारममा अभिभावकको नाम लेख्ने ठाउँमा इमरान र सन्नीको नाम लेखेका हुन्।

कुन्दनको उक्त परिचयपछि इमरानले ट्विटमार्फत प्रतिक्रिया जनाएका छन्। उनले आफू उनको बुबा नभएको प्रष्ट पारेका छन्। उनले लेखेका छन्, ’कसम, त्यो मेरो छोरा होइनन्।’

उनले आफ्नो घर रेड लाइट एरियामा भएको समेत बताए। त्यसपछि भने विश्वविद्यालयले उनीमाथि छानविन थालेको छ। उनको आमाबुकन र घरबारे विश्वविद्यालयले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

"> जब विद्यार्थीले बुबाको नाम इमरान हासमी र आमाको नाम सन्नी लियोन लेखे...: Dekhapadhi
जब विद्यार्थीले बुबाको नाम इमरान हासमी र आमाको नाम सन्नी लियोन लेखे...
काठमाडौं। भारतमा एक विद्यार्थीले आफ्नो परिचय दिँदा सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

भीमराव अम्बेडकर बिहार विश्वविद्यालय अन्तर्गत धनराज महतो डिग्री कलेजका २० वर्षीय कुन्दन कुमारको परिचय सामाजिक सञ्जालमा भाइरल बनेको हो।

कुन्दनले आफ्नो परिचय पत्रमा बलिउड अभिनेता इमरान हासमी र अभिनेत्री सन्नी लियोनलाई बुबाआमा भनेर लेखेका थिए। उनले परीक्षा फारममा अभिभावकको नाम लेख्ने ठाउँमा इमरान र सन्नीको नाम लेखेका हुन्।

कुन्दनको उक्त परिचयपछि इमरानले ट्विटमार्फत प्रतिक्रिया जनाएका छन्। उनले आफू उनको बुबा नभएको प्रष्ट पारेका छन्। उनले लेखेका छन्, ’कसम, त्यो मेरो छोरा होइनन्।’

उनले आफ्नो घर रेड लाइट एरियामा भएको समेत बताए। त्यसपछि भने विश्वविद्यालयले उनीमाथि छानविन थालेको छ। उनको आमाबुकन र घरबारे विश्वविद्यालयले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्