पाल्पा। २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> पाल्पा। २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बलात्कारको आरोपमा एकजना पक्राउ : Dekhapadhi
बलात्कारको आरोपमा एकजना पक्राउ  <p style="text-align: justify;">पाल्पा। २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्