मोरङ। २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद दिई मिलाउन खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पीडित पक्षलाई ५ लाख रूपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनी फरार रहेका थिए।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट सुरेशलाई पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद दिई मिलाउन खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पीडित पक्षलाई ५ लाख रूपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनी फरार रहेका थिए।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट सुरेशलाई पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> पाँच लाख दिई बलात्कार घटना मिलापत्र गराउने कार्यमा संलग्‍न ६ जना पक्राउ   : Dekhapadhi
जिल्ला प्रहरी कार्यालय मोरङ।
पाँच लाख दिई बलात्कार घटना मिलापत्र गराउने कार्यमा संलग्‍न ६ जना पक्राउ
मोरङ। २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद दिई मिलाउन खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पीडित पक्षलाई ५ लाख रूपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन्।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनी फरार रहेका थिए।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट सुरेशलाई पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्