काठमाडौं। बझाङको बित्थरचिर गाउँपालिका-९, सुनकाडा बजारमा हिजो साँझ बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय प्रेम विष्टकी छोरी दिपिका रहेकी छन्।

गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले हिजो साँझ सवा ६ बजे बालिकालाई ठक्कर दिएको थियो।

बससहित चालकलाई प्रहरीले नियनत्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

" /> काठमाडौं। बझाङको बित्थरचिर गाउँपालिका-९, सुनकाडा बजारमा हिजो साँझ बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय प्रेम विष्टकी छोरी दिपिका रहेकी छन्।

गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले हिजो साँझ सवा ६ बजे बालिकालाई ठक्कर दिएको थियो।

बससहित चालकलाई प्रहरीले नियनत्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

"> बसले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु: Dekhapadhi
बसले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु
काठमाडौं। बझाङको बित्थरचिर गाउँपालिका-९, सुनकाडा बजारमा हिजो साँझ बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय प्रेम विष्टकी छोरी दिपिका रहेकी छन्।

गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले हिजो साँझ सवा ६ बजे बालिकालाई ठक्कर दिएको थियो।

बससहित चालकलाई प्रहरीले नियनत्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्