काठमाडौं। वर्ल्ड फुड प्रोग्राम (डब्ल्यूएफपी) ले २०२० को नोबेल शान्ति पुरस्कार पायो। पुरस्कार हिजो प्रदान गरियो र यसलाई ग्रहण गरे डब्ल्यूएफपीका एक्जेक्युटिभ डाइरेक्टर डेभिड बिजलीले।

‘‘यो कल्पना गर्न पनि असम्भव छ, ४०० इस्वीमा रोम सहरमा भीषण अनिकालका कारण जनसंख्याको ९० प्रतिशत मानिसको मृत्यु भएको थियो। त्यही समय रोमन शासनको पतन सुरु भयो।

प्रश्न के छ भने, पतनको कारण त्यही अनिकाल थियो वा अनिकालका कारण रोमन शासकको पतन भएको थियो ? मेरो विचारमा दुवै प्रश्नको जवाफ ‘हो’ नै निस्कन्छ,’’ बिजलीले भने, ‘‘यो धनी, आधुनिक, प्राविधिक रुपमा उन्नत संसारमा कल्पना गर्न पनि असम्भव छ कि, हामी त्यसैगरी अहिले अनिकालको अवस्थातर्फ अघि बढिरहेका छौं। तर, आज यतिखेर यसो भन्नु मेरो कर्तव्य हुन आएको छ- अनिकाल मानवताको ढोकैमा आइसकेको छ।’’

संघारैमा आइसकेको अनिकाल रोक्न नसक्दा ठूलो नोक्सानी हुने उनले चेतावनी दिए। उनले थपे, ‘‘हामीलाई लाग्छ, खाद्य सुरक्षामा नै शान्तिको बाटो टिकेको छ। यो नोबेल पुरस्कार केवल धन्यवादका लागि होइन, बरु आवश्यक कदम चाल्नका निम्ति हो।’’

डब्ल्यूएफपी मानवीय मद्दत गर्ने विश्वकै सबैभन्दा ठूलो संगठन हो। यसले भोकमरी विरुद्ध खाद्य सुरक्षाका लागि ठूलो परिमाणमा काम गर्छ।

(बीबीसी)

" /> काठमाडौं। वर्ल्ड फुड प्रोग्राम (डब्ल्यूएफपी) ले २०२० को नोबेल शान्ति पुरस्कार पायो। पुरस्कार हिजो प्रदान गरियो र यसलाई ग्रहण गरे डब्ल्यूएफपीका एक्जेक्युटिभ डाइरेक्टर डेभिड बिजलीले।

‘‘यो कल्पना गर्न पनि असम्भव छ, ४०० इस्वीमा रोम सहरमा भीषण अनिकालका कारण जनसंख्याको ९० प्रतिशत मानिसको मृत्यु भएको थियो। त्यही समय रोमन शासनको पतन सुरु भयो।

प्रश्न के छ भने, पतनको कारण त्यही अनिकाल थियो वा अनिकालका कारण रोमन शासकको पतन भएको थियो ? मेरो विचारमा दुवै प्रश्नको जवाफ ‘हो’ नै निस्कन्छ,’’ बिजलीले भने, ‘‘यो धनी, आधुनिक, प्राविधिक रुपमा उन्नत संसारमा कल्पना गर्न पनि असम्भव छ कि, हामी त्यसैगरी अहिले अनिकालको अवस्थातर्फ अघि बढिरहेका छौं। तर, आज यतिखेर यसो भन्नु मेरो कर्तव्य हुन आएको छ- अनिकाल मानवताको ढोकैमा आइसकेको छ।’’

संघारैमा आइसकेको अनिकाल रोक्न नसक्दा ठूलो नोक्सानी हुने उनले चेतावनी दिए। उनले थपे, ‘‘हामीलाई लाग्छ, खाद्य सुरक्षामा नै शान्तिको बाटो टिकेको छ। यो नोबेल पुरस्कार केवल धन्यवादका लागि होइन, बरु आवश्यक कदम चाल्नका निम्ति हो।’’

डब्ल्यूएफपी मानवीय मद्दत गर्ने विश्वकै सबैभन्दा ठूलो संगठन हो। यसले भोकमरी विरुद्ध खाद्य सुरक्षाका लागि ठूलो परिमाणमा काम गर्छ।

(बीबीसी)

"> मानवताको ढोकैमा आएको ‘अनिकाल’: Dekhapadhi
मानवताको ढोकैमा आएको ‘अनिकाल’
काठमाडौं। वर्ल्ड फुड प्रोग्राम (डब्ल्यूएफपी) ले २०२० को नोबेल शान्ति पुरस्कार पायो। पुरस्कार हिजो प्रदान गरियो र यसलाई ग्रहण गरे डब्ल्यूएफपीका एक्जेक्युटिभ डाइरेक्टर डेभिड बिजलीले।

‘‘यो कल्पना गर्न पनि असम्भव छ, ४०० इस्वीमा रोम सहरमा भीषण अनिकालका कारण जनसंख्याको ९० प्रतिशत मानिसको मृत्यु भएको थियो। त्यही समय रोमन शासनको पतन सुरु भयो।

प्रश्न के छ भने, पतनको कारण त्यही अनिकाल थियो वा अनिकालका कारण रोमन शासकको पतन भएको थियो ? मेरो विचारमा दुवै प्रश्नको जवाफ ‘हो’ नै निस्कन्छ,’’ बिजलीले भने, ‘‘यो धनी, आधुनिक, प्राविधिक रुपमा उन्नत संसारमा कल्पना गर्न पनि असम्भव छ कि, हामी त्यसैगरी अहिले अनिकालको अवस्थातर्फ अघि बढिरहेका छौं। तर, आज यतिखेर यसो भन्नु मेरो कर्तव्य हुन आएको छ- अनिकाल मानवताको ढोकैमा आइसकेको छ।’’

संघारैमा आइसकेको अनिकाल रोक्न नसक्दा ठूलो नोक्सानी हुने उनले चेतावनी दिए। उनले थपे, ‘‘हामीलाई लाग्छ, खाद्य सुरक्षामा नै शान्तिको बाटो टिकेको छ। यो नोबेल पुरस्कार केवल धन्यवादका लागि होइन, बरु आवश्यक कदम चाल्नका निम्ति हो।’’

डब्ल्यूएफपी मानवीय मद्दत गर्ने विश्वकै सबैभन्दा ठूलो संगठन हो। यसले भोकमरी विरुद्ध खाद्य सुरक्षाका लागि ठूलो परिमाणमा काम गर्छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्