काठमाडौं। सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

मन्त्रिपरिषद्काे आजकाे बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। एआईजीमा बढुवा भएसँगै उनको पदस्थापन प्रहरी मुख्यालयमा भएको छ।

उनलाई भावी प्रहरी महानिरीक्षकको रूपमा हेरिएको छ।

यसअघि बुधबार उनको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो।

तर, सरकारले भने समितिको निर्देशनविपरीत बढुवा गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

मन्त्रिपरिषद्काे आजकाे बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। एआईजीमा बढुवा भएसँगै उनको पदस्थापन प्रहरी मुख्यालयमा भएको छ।

उनलाई भावी प्रहरी महानिरीक्षकको रूपमा हेरिएको छ।

यसअघि बुधबार उनको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो।

तर, सरकारले भने समितिको निर्देशनविपरीत बढुवा गर्ने निर्णय गरेको छ।

"> डीआईजी पोखरेल एआईजीमा बढुवा: Dekhapadhi मन्त्रिपरिषद् बैठकले डीआईजी पोखरेलको बढुवा गरेको हो।
• एआईजीमा बढुवा भएसँगै उनको पदस्थापन प्रहरी मुख्यालयमा भएको छ।

डीआईजी पोखरेल एआईजीमा बढुवा
काठमाडौं। सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

मन्त्रिपरिषद्काे आजकाे बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। एआईजीमा बढुवा भएसँगै उनको पदस्थापन प्रहरी मुख्यालयमा भएको छ।

उनलाई भावी प्रहरी महानिरीक्षकको रूपमा हेरिएको छ।

यसअघि बुधबार उनको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो।

तर, सरकारले भने समितिको निर्देशनविपरीत बढुवा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्