काठमाडाैं। नेपाल विद्यार्थी सङ्‍घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ।

नेविसङ्‍घका अध्यक्ष राजीव ढुङ्‍गानाले आज एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेका हुन्। “व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन,” विज्ञप्तिमा उल्लेख छ।

नेविसङ्‍घले नेकपा माओवादी (विप्लव समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ।

नेविसङ्‍घका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे। उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए। रासस

" /> काठमाडाैं। नेपाल विद्यार्थी सङ्‍घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ।

नेविसङ्‍घका अध्यक्ष राजीव ढुङ्‍गानाले आज एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेका हुन्। “व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन,” विज्ञप्तिमा उल्लेख छ।

नेविसङ्‍घले नेकपा माओवादी (विप्लव समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ।

नेविसङ्‍घका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे। उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए। रासस

"> प्रधानाध्यापक श्रेष्ठको हत्यारालाई कारबाही गर्न नेविसङ्‍घको माग: Dekhapadhi नेपाल विद्यार्थी सङ्‍घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ।
  • नेविसङ्‍घले नेकपा माओवादी (विप्लव समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ।
  • ">
    प्रधानाध्यापक श्रेष्ठको हत्यारालाई कारबाही गर्न नेविसङ्‍घको माग <p style="text-align: justify;">काठमाडाैं। नेपाल विद्यार्थी सङ्&zwj;घले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ।</p> <p style="text-align: justify;">नेविसङ्&zwj;घका अध्यक्ष राजीव ढुङ्&zwj;गानाले आज एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेका हुन्। &ldquo;व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन,&rdquo; विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">नेविसङ्&zwj;घले नेकपा माओवादी (विप्लव समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ।</p> <p style="text-align: justify;">नेविसङ्&zwj;घका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे। उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्