शमी साहित्य प्रतिष्ठानको ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भँडारीलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ताम्रपत्रसहित एक लाख एक हजार १०१ रूपैयाँ हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी कार्यक्रममा गायिका मेलिना राईलाई ‘शमी युवा प्रोत्साहन पुरस्कार’ र आश्वासन दाहाललाई ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार’ प्रदान गरिएको छ ।

प्रोत्साहन पुरस्कार २५ हजार १०१ रूपैयाँ राशीको हो भने अध्ययन पुरस्कार २० हजार १०१ रुपैयाँको । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्मा सहितको कार्यसमितिको बैठकले पुरस्कृतको नाम चयन गरेको थियो ।

कार्यक्रममा प्रा.डा वीणा पौडेलद्वारा लिखित ‘वेदपुराणको रत्नहरू’को चौथो भाग, घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र दाहाल यज्ञनिधिको निबन्धसंग्रह ‘जदौ’को लोकार्पण समेत गरिएको थियो ।

" /> शमी साहित्य प्रतिष्ठानको ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भँडारीलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ताम्रपत्रसहित एक लाख एक हजार १०१ रूपैयाँ हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी कार्यक्रममा गायिका मेलिना राईलाई ‘शमी युवा प्रोत्साहन पुरस्कार’ र आश्वासन दाहाललाई ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार’ प्रदान गरिएको छ ।

प्रोत्साहन पुरस्कार २५ हजार १०१ रूपैयाँ राशीको हो भने अध्ययन पुरस्कार २० हजार १०१ रुपैयाँको । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्मा सहितको कार्यसमितिको बैठकले पुरस्कृतको नाम चयन गरेको थियो ।

कार्यक्रममा प्रा.डा वीणा पौडेलद्वारा लिखित ‘वेदपुराणको रत्नहरू’को चौथो भाग, घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र दाहाल यज्ञनिधिको निबन्धसंग्रह ‘जदौ’को लोकार्पण समेत गरिएको थियो ।

"> शमी साहित्य सम्मान भँडारीलाई: Dekhapadhi
शमी साहित्य सम्मान भँडारीलाई
शमी साहित्य प्रतिष्ठानको ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भँडारीलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ताम्रपत्रसहित एक लाख एक हजार १०१ रूपैयाँ हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी कार्यक्रममा गायिका मेलिना राईलाई ‘शमी युवा प्रोत्साहन पुरस्कार’ र आश्वासन दाहाललाई ‘सम–समता लैङ्गिक अध्ययन पुरस्कार’ प्रदान गरिएको छ ।

प्रोत्साहन पुरस्कार २५ हजार १०१ रूपैयाँ राशीको हो भने अध्ययन पुरस्कार २० हजार १०१ रुपैयाँको । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्मा सहितको कार्यसमितिको बैठकले पुरस्कृतको नाम चयन गरेको थियो ।

कार्यक्रममा प्रा.डा वीणा पौडेलद्वारा लिखित ‘वेदपुराणको रत्नहरू’को चौथो भाग, घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र दाहाल यज्ञनिधिको निबन्धसंग्रह ‘जदौ’को लोकार्पण समेत गरिएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्