काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा करिब २२० विगाहा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।

गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ८ र ९ मा पर्ने अठारे, धस्राङ, गेजुराङ, कार्लिङ, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, पलासे, धुरकोट, माइसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देवीटार लगायतका स्थानहरूमा लगाइएको उक्त गाँजा खेती प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबारदेखि बुधबारसम्म फँडानी गरी नष्ट गरेको जनाएको छ।

ती क्षेत्रमा बर्सेनि प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ।

" /> काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा करिब २२० विगाहा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।

गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ८ र ९ मा पर्ने अठारे, धस्राङ, गेजुराङ, कार्लिङ, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, पलासे, धुरकोट, माइसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देवीटार लगायतका स्थानहरूमा लगाइएको उक्त गाँजा खेती प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबारदेखि बुधबारसम्म फँडानी गरी नष्ट गरेको जनाएको छ।

ती क्षेत्रमा बर्सेनि प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ।

"> २२० विगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट: Dekhapadhi जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले गत शनिबारदेखि बुधबारसम्म गाँजा फँडानी गरेको हो।
  • फँडानी गरिएको क्षेत्र राक्सिराङ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ८ र ९ मा पर्ने विभिन्न गाउँ छन्।
  • ">
    फाइल तस्वीर
    २२० विगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट <p style="text-align: justify;">काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा करिब २२० विगाहा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।</p> <p style="text-align: justify;">गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ८ र ९ मा पर्ने अठारे, धस्राङ, गेजुराङ, कार्लिङ, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, पलासे, धुरकोट, माइसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देवीटार लगायतका स्थानहरूमा लगाइएको उक्त गाँजा खेती प्रहरीले नष्ट गरेको हो।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबारदेखि बुधबारसम्म फँडानी गरी नष्ट गरेको जनाएको छ।</p> <p style="text-align: justify;">ती क्षेत्रमा बर्सेनि प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्