काठमाडौँ। झापामा ६८ वर्षीया वृद्धाको बलात्कार गरी हत्या भएको छ। ती वृद्धको शव जिल्लाको पाउपाथिभरा मन्दिर नजिकको कलभर्टमा फेला परेको छ।

बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौँ। झापामा ६८ वर्षीया वृद्धाको बलात्कार गरी हत्या भएको छ। ती वृद्धको शव जिल्लाको पाउपाथिभरा मन्दिर नजिकको कलभर्टमा फेला परेको छ।

बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

"> झापामा बलात्कारपछि ६८ वर्षीया वृद्धाको हत्या, ३८ वर्षीय पक्राउ: Dekhapadhi
झापामा बलात्कारपछि ६८ वर्षीया वृद्धाको हत्या, ३८ वर्षीय पक्राउ <p style="text-align: justify;">काठमाडौँ। झापामा ६८ वर्षीया वृद्धाको बलात्कार गरी हत्या भएको छ। ती वृद्धको शव जिल्लाको पाउपाथिभरा मन्दिर नजिकको कलभर्टमा फेला परेको छ।</p> <p style="text-align: justify;">बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका&ndash;४ का ३५ वर्षीय विशाल बिर्जा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्