रियो दी जेनेरो। बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ।

बोइङ ७३७ म्याक्स मोडेलका दुईवटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो।

ब्राजिलको सस्तो विमान सेवा गोलले सञ्चालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो। तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ।

सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरू नउडाउने घोषणा गरेको थियो। इन्डोनेसिया र इथियोपियामा भएका दुईवटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स विमानहरू थन्किएका थिए।

यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले सञ्चालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो।

गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान सञ्चालन गर्नसक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरू फुकुवा गरेको थियो।

रासस/सिन्ह्वा

" /> रियो दी जेनेरो। बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ।

बोइङ ७३७ म्याक्स मोडेलका दुईवटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो।

ब्राजिलको सस्तो विमान सेवा गोलले सञ्चालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो। तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ।

सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरू नउडाउने घोषणा गरेको थियो। इन्डोनेसिया र इथियोपियामा भएका दुईवटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स विमानहरू थन्किएका थिए।

यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले सञ्चालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो।

गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान सञ्चालन गर्नसक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरू फुकुवा गरेको थियो।

रासस/सिन्ह्वा

"> बोइङको ७३७ म्याक्सलाई उडान अनुमति: Dekhapadhi
बोइङको ७३७ म्याक्सलाई उडान अनुमति
रियो दी जेनेरो। बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ।

बोइङ ७३७ म्याक्स मोडेलका दुईवटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो।

ब्राजिलको सस्तो विमान सेवा गोलले सञ्चालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो। तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ।

सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरू नउडाउने घोषणा गरेको थियो। इन्डोनेसिया र इथियोपियामा भएका दुईवटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स विमानहरू थन्किएका थिए।

यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले सञ्चालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो।

गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान सञ्चालन गर्नसक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरू फुकुवा गरेको थियो।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्