काठमाडौं। सिरहाको लहानमा एक व्यक्तिको चार लाख रूपैयाँ  लुटिएको छ। 

लहान नगरपालिका-१९ कटहा चोकबाट सोही नगरपालिका-२३ का जागेश्वर यादवको साथबाट सो रकम लुटिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार जनउत्थान लघुवित्त संस्था लहानबाट पैसा झिकेर साइकलमा घर जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले लुटेर फरार भएका थिए। 

इलाका प्रहरी कार्यालय लहानले टोली खटाएर लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। 

" /> काठमाडौं। सिरहाको लहानमा एक व्यक्तिको चार लाख रूपैयाँ  लुटिएको छ। 

लहान नगरपालिका-१९ कटहा चोकबाट सोही नगरपालिका-२३ का जागेश्वर यादवको साथबाट सो रकम लुटिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार जनउत्थान लघुवित्त संस्था लहानबाट पैसा झिकेर साइकलमा घर जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले लुटेर फरार भएका थिए। 

इलाका प्रहरी कार्यालय लहानले टोली खटाएर लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। 

"> लघुवित्तबाट झिकेर घर लाँदै गरेको रकम लुटपाट: Dekhapadhi
लघुवित्तबाट झिकेर घर लाँदै गरेको रकम लुटपाट <p style="text-align: justify;">काठमाडौं। सिरहाको लहानमा एक व्यक्तिको चार लाख रूपैयाँ &nbsp;लुटिएको छ।&nbsp;</p> <p style="text-align: justify;">लहान नगरपालिका-१९ कटहा चोकबाट सोही नगरपालिका-२३ का जागेश्वर यादवको साथबाट सो रकम लुटिएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार जनउत्थान लघुवित्त संस्था लहानबाट पैसा झिकेर साइकलमा घर जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसहरूले लुटेर फरार भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय लहानले टोली खटाएर लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्