काठमाडौं। ब्रिटेनमा आधाभन्दा धेरै महिला ३० वर्ष नाघेपछि आमा बन्न अग्रसर हुन थालेका छन्। इङ्ल्यान्ड र वेल्समा सन् १९८९ मा जन्मिएका महिलाको बारेमा भएको अध्ययनको रिपोर्ट जारी भएको छ। अफिस फर नेशनल स्ट्यास्टिक्स (ओएनएस) ले जारी गरेको त्यो रिपोर्टअनुसार इङ्ल्यान्ड र वेल्सका महिलाहरूमा कम उमेर (२०-२५ वर्ष) मा आमा बन्ने चाहना कम हुँदै आएको छ।

सन् १९८९ मा इङ्ल्यान्ड र वेल्समा जन्म लिएका महिलाको तथ्याङ्कले उनीहरूमा सानो उमेरमा आमा बन्ने चाहना हराउँदै गएको छ। जुन तथ्याङ्क उनीहरूभन्दा दुई पुस्ता अगाडिका महिलाको तुलनामा ठीक विपरीत हो।

"सन् १९८९ को पहिलो पुस्ताका पाँचमध्ये एक महिला मात्रै ३० वर्षपछि आमा बन्थिन्। तर, अहिले त्यस्तो विल्कुलै छैन," रिपोर्टमा भनिएको छ।

सेन्टर फर एजिङ उन्ड डेमोग्राफीका अमान्डा सर्फ्यानले 'बच्चा जन्माउने समय क्रमश ढिलो हुँदै गइरहेको' बताए। किनभने, १९८९ मा जन्मिएका करिब आधा महिला आफ्नो ३०औं जन्मदिनसम्म पनि आमा बनेका थिएनन्। जबकि उनीहरूकी हजुरआमाको पुस्तामा पाँचमध्ये एक जना मात्रै ३० वर्षपछि आमा बन्ने गरेका थिए।

" /> काठमाडौं। ब्रिटेनमा आधाभन्दा धेरै महिला ३० वर्ष नाघेपछि आमा बन्न अग्रसर हुन थालेका छन्। इङ्ल्यान्ड र वेल्समा सन् १९८९ मा जन्मिएका महिलाको बारेमा भएको अध्ययनको रिपोर्ट जारी भएको छ। अफिस फर नेशनल स्ट्यास्टिक्स (ओएनएस) ले जारी गरेको त्यो रिपोर्टअनुसार इङ्ल्यान्ड र वेल्सका महिलाहरूमा कम उमेर (२०-२५ वर्ष) मा आमा बन्ने चाहना कम हुँदै आएको छ।

सन् १९८९ मा इङ्ल्यान्ड र वेल्समा जन्म लिएका महिलाको तथ्याङ्कले उनीहरूमा सानो उमेरमा आमा बन्ने चाहना हराउँदै गएको छ। जुन तथ्याङ्क उनीहरूभन्दा दुई पुस्ता अगाडिका महिलाको तुलनामा ठीक विपरीत हो।

"सन् १९८९ को पहिलो पुस्ताका पाँचमध्ये एक महिला मात्रै ३० वर्षपछि आमा बन्थिन्। तर, अहिले त्यस्तो विल्कुलै छैन," रिपोर्टमा भनिएको छ।

सेन्टर फर एजिङ उन्ड डेमोग्राफीका अमान्डा सर्फ्यानले 'बच्चा जन्माउने समय क्रमश ढिलो हुँदै गइरहेको' बताए। किनभने, १९८९ मा जन्मिएका करिब आधा महिला आफ्नो ३०औं जन्मदिनसम्म पनि आमा बनेका थिएनन्। जबकि उनीहरूकी हजुरआमाको पुस्तामा पाँचमध्ये एक जना मात्रै ३० वर्षपछि आमा बन्ने गरेका थिए।

"> ३० वर्षअघि आमा बन्‍न चाहँदैनन् महिला: Dekhapadhi
३० वर्षअघि आमा बन्‍न चाहँदैनन् महिला <p style="text-align: justify;">काठमाडौं। ब्रिटेनमा आधाभन्दा धेरै महिला ३० वर्ष नाघेपछि आमा बन्न अग्रसर हुन थालेका छन्। इङ्ल्यान्ड र वेल्समा सन् १९८९ मा जन्मिएका महिलाको बारेमा भएको अध्ययनको रिपोर्ट जारी भएको छ। अफिस फर नेशनल स्ट्यास्टिक्स (ओएनएस) ले जारी गरेको त्यो रिपोर्टअनुसार इङ्ल्यान्ड र वेल्सका महिलाहरूमा कम उमेर (२०-२५ वर्ष) मा आमा बन्ने चाहना कम हुँदै आएको छ।</p> <p style="text-align: justify;">सन् १९८९ मा इङ्ल्यान्ड र वेल्समा जन्म लिएका महिलाको तथ्याङ्कले उनीहरूमा सानो उमेरमा आमा बन्ने चाहना हराउँदै गएको छ। जुन तथ्याङ्क उनीहरूभन्दा दुई पुस्ता अगाडिका महिलाको तुलनामा ठीक विपरीत हो।</p> <p style="text-align: justify;">&quot;सन् १९८९ को पहिलो पुस्ताका पाँचमध्ये एक महिला मात्रै ३० वर्षपछि आमा बन्थिन्। तर, अहिले त्यस्तो विल्कुलै छैन,&quot; रिपोर्टमा भनिएको छ।</p> <p style="text-align: justify;">सेन्टर फर एजिङ उन्ड डेमोग्राफीका अमान्डा सर्फ्यानले &#39;बच्चा जन्माउने समय क्रमश ढिलो हुँदै गइरहेको&#39; बताए। किनभने, १९८९ मा जन्मिएका करिब आधा महिला आफ्नो ३०औं जन्मदिनसम्म पनि आमा बनेका थिएनन्। जबकि उनीहरूकी हजुरआमाको पुस्तामा पाँचमध्ये एक जना मात्रै ३० वर्षपछि आमा बन्ने गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्