काठमाडौं। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-७ को कपिलधाममा रहेको कोइली खोलामा सोही नगरपालिका-९ चौघाका ५२ वर्षीय दामोदर आचार्यको हिजो साँझ मृत्यु भएको छ। 

उनी खोला तर्ने क्रममा साइकलसँगै खसेर खोलामा बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो। 

सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

" /> काठमाडौं। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-७ को कपिलधाममा रहेको कोइली खोलामा सोही नगरपालिका-९ चौघाका ५२ वर्षीय दामोदर आचार्यको हिजो साँझ मृत्यु भएको छ। 

उनी खोला तर्ने क्रममा साइकलसँगै खसेर खोलामा बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो। 

सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

"> खोला तर्ने क्रममा साइकलसँगै खसेका पुरुषको मृत्यु: Dekhapadhi
खोला तर्ने क्रममा साइकलसँगै खसेका पुरुषको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-७ को कपिलधाममा रहेको कोइली खोलामा सोही नगरपालिका-९ चौघाका ५२ वर्षीय दामोदर आचार्यको हिजो साँझ मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनी खोला तर्ने क्रममा साइकलसँगै खसेर खोलामा बेपत्ता भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्