काठमाडौं । पाल्पामा आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी भएको छ। घाँटीमा पासो लगाएर मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बग्नासकाली गाउँपालिका-९ का ४५ वर्षीय हेमबहादुर सनमानि रहेका छन्। चोरीपछि उनी फरार थिए। 

घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले हेमबहादुरबिरुद्ध चोरी तथा लुटपाट र कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ। 

" /> काठमाडौं । पाल्पामा आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी भएको छ। घाँटीमा पासो लगाएर मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बग्नासकाली गाउँपालिका-९ का ४५ वर्षीय हेमबहादुर सनमानि रहेका छन्। चोरीपछि उनी फरार थिए। 

घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले हेमबहादुरबिरुद्ध चोरी तथा लुटपाट र कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ। 

"> काकाको सुनको मुन्द्रा चोरी गरेको आरोपमा पक्राउ : Dekhapadhi
काकाको सुनको मुन्द्रा चोरी गरेको आरोपमा पक्राउ  <p style="text-align: justify;">काठमाडौं । पाल्पामा आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी भएको छ। घाँटीमा पासो लगाएर मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा बग्नासकाली गाउँपालिका-९ का ४५ वर्षीय हेमबहादुर सनमानि रहेका छन्। चोरीपछि उनी फरार थिए।&nbsp;</p> <p style="text-align: justify;">घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीले हेमबहादुरबिरुद्ध चोरी तथा लुटपाट र कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्