काठमाडौं । सुराकीको आरोपमा मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका-१ को बर्खेमा एक निहत्था शिक्षकको हत्यापछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रति सरकारी सुरक्षा संयन्त्र थप आक्रमक कदम चाल्ने तयारीमा देखिएको छ।

प्रहरीले शिक्षक हत्या घटनालाई हिंसाको रूपमा लिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जनताको जीउधनको सुरक्षामाथि प्रश्न उठेको भन्दै प्रहरीले अब हिंसालाई त्यही अनुसार नै 'ट्रिट' गरिने बताए।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर।

“शिक्षकको हत्या घटना हिंसा हो, अब हामीले जवाफ त्यही रूपमा नै दिनुपर्छ”, उनले देखापढीसँग भने, “वर्तमान कानुनलाई कडाइका साथ पालना गर्ने र थप सुरक्षा बल परिचालन गर्ने कुरा त छँदैछ।”

घटनापछि मोरङसहित आसपासको चार जिल्लामा विशेष सुरक्षा दस्ता परिचालन गरिएका छन्। ६० जनाको सङ्ख्यामा परिचालित प्रहरी गस्ती टोलीले विप्लव समूहका नेता तथा कार्यकर्ताहरू खोजी गरिरहेका छन्।

अन्य जिल्लाहरूका प्रहरी जनशक्तिलाई थप सजग र सतर्क राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबारदेखि केन्द्रीय सुरक्षा समिति पनि थप सक्रिय भएको छ। उक्त समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन्। समितिले विप्लव समूहका गतिविधिलाई समीक्षा गरेको छ। र, पछिल्लो पटक व्यक्ति हत्यातिर उन्मुख भएको निष्कर्ष निकालेको छ। गृह स्रोतका अनुसार समितिले आवश्यकता महसुस गर्‍यो भने थप ‘एक्सन’ चाल्न सक्छ।

केही दिन अगाडि मात्रै गृहमन्त्री थापाले विप्लव समूह भूमिगत भएको, आतङ्क मच्चाएको र जनताको अधिकारलाई अवरोध गरेको बताएका थिए।

जसको प्रतिवाद विप्लवले गरे। विप्लव समूहनिकट ‘इरातो खबर’ अनलाइनमा लामो अन्तर्वार्ता दिँदै जनताको बिचमा रहेको र खुल्लामञ्चमा प्रतिस्पर्धामा उत्रिन तयार रहेको बताएका थिए।

ठीक उल्टो, उनी नेतृत्वको समूह व्यक्ति हत्यामा उत्रिएको देखिएको छ। मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या घटनाले व्यक्ति हत्यामा उत्रिएको पुष्टि गरेको छ।

विप्लव समूहका मेची-कोशी ब्यूरो इञ्चार्ज ‘प्रताप’ ले विज्ञप्तिमार्फत श्रेष्ठको प्रतिकारमा मृत्यु भएको बताएका थिए। कारण चाहिँ सुराक गरिएको भनिएको छ।

यद्यपी, पछिल्लो यो घटनापछि विप्लव समूहले अब हिंसाको बाटोलाई निरन्तरता दिन्छ कि दिँदैन ? प्रहरी प्रधान कार्यालयले नजिकबाट नियालिरहेको छ। अझै हिंसाको बाटोलाई निरन्तरता दिएको अवस्थामा त्यही ढंगले जवाफ दिने तयारी रहेको छ।

“हुनतः हामी वेट एण्ड सी मै छौं, अहिले नै सबै भइहाल्यो भन्ने छैन”, प्रवक्ता कुँवरले भने, “कानुन संशोधन भएको खण्डमा त थप एक्सन हुन्छ नै तर, वर्तमान कानुनले जे कुरालाई निर्देश गरेको छ, त्यही कुरालाई अझ कडाइका साथ कार्यान्वनय गर्नेतर्फ हामीले कदम चालेका छौं।”

हालसम्म शिक्षक श्रेष्ठको हत्या घटनामा संलग्न विप्लव समूहका कोही पनि पक्राउ परेका छैनन्। ‘सर्च अप्रेसन’ भने प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरिरहेको छ।

घटना भएको क्षेत्र आसपासमा विप्लव समूहले पहिलेदेखि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकारीले बताए।

सोही अनुसार प्रहरीले सञ्चालन गरेको अप्रेसनमा सोही ठाउँबाट गत २०७७ कात्तिक १२ गते मेची-कोशी ब्यूरोका सदस्य काशीराम घिमिरे र विज्ञान राई पक्राउ परेका थिए।

त्यसका अतिरिक्त सोही प्रदेशको संखुवासभा, भोजपुर, उदयपुर लगायत जिल्लामा विप्लव समूहको गतिविधि बढी देखिएको प्रहरीको निष्कर्ष छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार कार्कीले एकातिर मिक्लाजुङ क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गर्दा अर्कातिर प्रदेशभरको विभिन्न जिल्लाको ग्रामीण वस्तीतिर पनि गस्ती बढाउन थालिएको बताए। उक्त समूह प्रतिवन्धमा परेको चाहिँ आगामी फागुनको २९ गते दुई पुग्छ।

कात्तिक १८ गतेसम्मको नेपाल प्रहरीको तथ्याङ्क अनुसार एक हजार ९०६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

१३३ जना नेता तथा कार्यकर्ता पुर्पक्षका लागि कारागार चलान समेत भएका छन्। उनीहरूमध्ये अधिकांशविरुद्ध विस्फोट, हातहतियार खरखजाना र चन्दा आतंक मुद्दा छ।

२७ जना प्रहरी अनुसन्धानमा छन्। पक्राउ परेका एक हजार ९०६ जनामध्ये एक हजार ६५५ जना अदालत र प्रहरी कार्यालयबाट छुटेका छन्।

एक हजार ८१६ जना नेता तथा कार्यकर्तामाथि अदालतमा दर्ता छ। र, एक जना विरुद्ध दर्ता गर्न बाँकी रहेको र ८९ जना सोधपुछपछि छुटेका छन्।

यसबीचमा विप्लव समूहका दुई जना जिल्ला इञ्चार्जसहित ११ जना नेता, कार्यकर्ता मारिएका छन्। यता नेपाल प्रहरीका एक जना जवान र एक जना शिक्षक विप्लव समूहबाट मारिएका छन्

२०७५ फागुन २८ गतेदेखि विप्लव समूह प्रतिबन्धमा परेको हो। हिंसाको बाटो रोजेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो।

" /> काठमाडौं । सुराकीको आरोपमा मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका-१ को बर्खेमा एक निहत्था शिक्षकको हत्यापछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रति सरकारी सुरक्षा संयन्त्र थप आक्रमक कदम चाल्ने तयारीमा देखिएको छ।

"> विप्लव समूहप्रति आक्रमक बन्‍ने प्रहरी तयारी, प्रहरी प्रवक्ता भन्छन्- हिंसालाई त्यही रूपमा ‘ट्रिट’ गर्छौं: Dekhapadhi
विप्लव समूहप्रति आक्रमक बन्‍ने प्रहरी तयारी, प्रहरी प्रवक्ता भन्छन्- हिंसालाई त्यही रूपमा ‘ट्रिट’ गर्छौं

प्रतिक्रिया दिनुहोस्